×
शनिबार, भदौ २०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु
  • २१ मिनेट अघि

२ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद
  • ४२ मिनेट अघि

गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन र चाँदीकाे मूल्य बढ्याे
  • १ दिन अघि

गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
  • १ दिन अघि

पाेखराकाे फेवातालमा भारतीय कार खस्दा २ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा

  •  गोरखा समाचार
  • शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियहरु मिलेर उठाएको करिव ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा जम्मा गरिएको छ ।

    वडास्तरीय विपद ब्यवस्थापन समितिकाे सक्रियतामा उठाएको रकम गोरखा बजारमा रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा मार्फत कोषमा जम्मा गरिएको वडाध्यक्ष रहम तुल्ला मियाँले बताए ।

    उनका अनुसार वडाबासीले आफुखुशी दिएको कुल ४ लाख ५४ हजार ६५१ रुपैयाँ ४० पैसा बैंक मार्फत जम्मा गरेर भौचर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको हो ।

    ‘हामी हाम्रो वडामा भएको सबै टोलमा पुगेर सहयोग माग्यौ’ उनले भने, ‘टोलबासीले खुशी साथ नगद र क्यूआर मार्फत दिएको रकमको भौचर समेत बुझायौ प्रजिअलाई ।’

    १२ वटा टोल रहेको वडामा ९ जनाले क्यूआर मार्फत २४ हजार ७७५ रुपैयाँ ४० पैसा र नगद ४ लाख २९ हजार ८७९ रुपैयाँ संकलन भएको थियो ।

    नगद रकमको बैंक भौचर र क्यूआरको स्क्रिन सट राखेर गोरखा नगरपालिकाका प्रमुख कृण्ण राना मगर तथा सर्व साधारणको उपस्थितीमा जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई बुझाएको पनि वडाध्यक्ष मियाँले जानकारी दिए ।

    वडाले सहयोग उपलब्ध गराउने सबैको नाम सामाजिक सञ्जाल र वडा कार्यालयको सूचना पार्टीमा सार्वजनिक गरेको छ ।

    उक्त कार्यमा कुल ४४५ जनाले रकम उपलब्ध गराएको पनि वडाध्यक्ष मियाँले बताए ।

    लेखकबाट थप:

    • मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु
    • २ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद
    • नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
    • सुन र चाँदीकाे मूल्य बढ्याे

    शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु
    २ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद
    नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु

    • २. २ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद

    • ३. गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा

    • ४. नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    • ६. सुन र चाँदीकाे मूल्य बढ्याे

    • ७. गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो

    धेरै पढिएको
    • १. चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)

    • २. गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे

    • ३. सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)

    • ४. बाढीको जोखिम कम भएसंगै नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

    • ५. काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.