×
शुक्रबार, भदौ १९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन र चाँदीकाे मूल्य बढ्याे
  • ३२ मिनेट अघि

गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
  • २ घण्टा अघि

पाेखराकाे फेवातालमा भारतीय कार खस्दा २ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

विपत्ति र चुनौतीहरूले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् : प्रधानमन्त्री शाह
  • ३ घण्टा अघि

भाेलीदेखी ५ दिन बिदा
  • १७ घण्टा अघि

आज बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु (के के छन् हेराैं)
  • १७ घण्टा अघि

सुन ताेलामा १२ सयले घट्याे
  • १ दिन अघि

काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
  • १ दिन अघि

गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकाममा रहेको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठाएको छ ।

    सदरमुकामको मोर्डन सेकेन्डरी ईग्लिस बोर्डिङ स्कुल र गोरखा इग्लिस बोर्डिङ स्कुलले कोषमा जम्मा हुने गरी २ लाख ७५ हजार ८१५ रुपैयाँ मोर्डन सेकेन्डरी ईग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सिताराम तिवारीले बताए ।

    उनका अनुसार उक्त रकम स्कुलमा पढने बिधार्थी, तिनका अभिभावक, स्कुलमा कार्यरत शिक्षक र बिधालयको तर्फबाट संकलन गरेर पठाइएको हो ।

    ऐच्छिक रुपमा जम्मा भएको उक्त रकम भदौ १८ गते बिहीबार नै प्याब्सन रिलिफ फण्डमा पठाएर नेपाल सरकार प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा जम्मा गोरखा इग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बावुराम तिवारीले जानकारी दिए ।

    उनीहरुका अनुसार दुवै स्कुलका बिधार्थी तथा तिनका अभिभावकहरुबाट १ लाख ४१ हजार ८०० रुपैयाँ संकलन भएको थियो । त्यस्तैगरी, दुवै स्कुलका कर्मचारीहरुबाट ७४ हजार १५ रुपैयाँ र स्कुलको तर्फबाट ६० हजार रुपैयाँ राखेर कोषमा पठाइएको हो ।

    बिधालयले भदौ १० गते बुधबारको बिनाशकारी भोटेकोशी बाढी पहिरोको घटनामा परी ज्यान गुमाएका सम्पूर्ण प्रियजनप्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ । साथै प्रभावित सम्पूर्ण आमावुवा, दिदीबहिनी, दाजुभाई र बालबालिका प्रति बिधालय परिवार गहिरो सहानुभूति एवं एैक्यवद्वता जनाएको छ ।

    साथै बिधालयले गरेको सहयोगबाट विपत्तिमा परेका परिवारहरुलाई केही राहत पुग्ने विश्वास लिएको बिधालय प्रशासनले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन र चाँदीकाे मूल्य बढ्याे
    • पाेखराकाे फेवातालमा भारतीय कार खस्दा २ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • विपत्ति र चुनौतीहरूले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् : प्रधानमन्त्री शाह
    • भाेलीदेखी ५ दिन बिदा

    शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन र चाँदीकाे मूल्य बढ्याे
    पाेखराकाे फेवातालमा भारतीय कार खस्दा २ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन र चाँदीकाे मूल्य बढ्याे

    • २. गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो

    • ३. पाेखराकाे फेवातालमा भारतीय कार खस्दा २ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार

    • ४. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. विपत्ति र चुनौतीहरूले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् : प्रधानमन्त्री शाह

    • ६. भाेलीदेखी ५ दिन बिदा

    • ७. आज बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु (के के छन् हेराैं)

    धेरै पढिएको
    • १. चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)

    • २. गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे

    • ३. सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)

    • ४. बाढीको जोखिम कम भएसंगै नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

    • ५. काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.