×
बिहिबार, भदौ १८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
  • ३३ मिनेट अघि

भोटेकोशी बाढी कहर : गोरखामा हालसम्म ६९ शव फेला, ५९ शव सुरक्षित ब्यवस्थापन, ६ शव आफन्तले लगे
  • १ घण्टा अघि

भोटेकोशी बाढीकाे कहर : आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आज रास्वपा सचिवालय बैठक
  • २ घण्टा अघि

चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्याे
  • १ दिन अघि

साताकाे तेस्राे दिन पनि सुनकाे मूल्य घट्याे
  • २ दिन अघि

भोटेकोशी बाढी कहर : गोरखामा हालसम्म ६९ शव फेला, ५९ शव सुरक्षित ब्यवस्थापन, ६ शव आफन्तले लगे

  •  गोरखा समाचार
  • बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । भर्दौ १० गते बुधबार भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको ६९ शव गोरखामा फेला परेको छ ।

    हिजो बुधबारसम्म जिल्लाको विभिन्न स्थानमा गरी कुल ६९ शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले बताए ।

    उनका अनुसार हिजोसम्म फेला परेको शवमध्य ५९ शवलाई सुरक्षित ब्यवस्थापन गरिएको छ । ६ शव आफन्तले पहिचान गरेर लगेको र अब जिल्लामा ४ शव बाँकी रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार पहिचान भएका शवमा गोरखाबाट पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पठाएको ११ शव मध्य ४ र गोरखामा नै पहिचान भएका २ शव गरी कुल ६ शव कानूनी प्रकृया पुरा गरी आफन्तलाई बुझाइएको छ ।

    ५९ शव सुरक्षित ब्यवस्थापन
    जिल्लाको शहिद लखन र गण्डकी गाउँपालिकाको त्रिशुली नदी तटीय क्षेत्रमा फेला परेका मध्य ५९ शव सुरक्षित ब्यवस्थापन गरिएको हो ।

    गोरखामा ३ पटक गरी २ स्थानमा ५२ शवहरु र पोखरा लगिएका ७ गरी कुल ५९ शव सुरक्षित ब्यवस्थापन गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

    फेला परेका शवमध्य २९ शव शहिदलखन गाउँपालिका–९ को बुंकोट घाटमा र २३ वटा शव गोरखा नगरपालिका–१२ को अवुवामा रहेको लुदी खोला दोभानमा ब्यवस्थापन गरिएको छ ।

    सोही क्षेत्रमा यस अघि ७ वटा र हिजो १६ वटा गरी २३ शव सुरक्षित रुपमा ब्यवस्थापन गरिएको हो ।

    यस अघि पहिचान हुन नसकेको ११ शव पोखरा पठाईएकोमा ७ शव पोखरामा नै सुरक्षित ब्यवस्थापन गरिएको थियो ।

    ४ शव २ अस्पतालमा
    बाढी बगाएर ल्याएका मध्य अब जिल्लामा ४ शव बाँकी रहेको छ । ति मध्य १ शव गोरखा एनपिआई र ३ शव प्रदेश अस्पताल गोरखामा राखिएको छ ।

    ति शवहरु पनि पहिचान हुन ढिला भएको खण्डमा सुरक्षित ब्यवस्थान गरिने सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    बुधबार ३ शव फेला
    बाढी बगाएर ल्याएका शवहरु साता दिन पछीसम्म पनि फेला पर्ने क्रम जारी रहेको छ । खोज तलासका क्रममा जिल्लाको त्रिशुली नदी किनारको विभिन्न स्थानमा गरी बुधबार मात्रै ३ वटा शव फेला परेको प्रनाउ तथा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    लेखकबाट थप:

    • काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    • भोटेकोशी बाढीकाे कहर : आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही
    • नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आज रास्वपा सचिवालय बैठक
    • चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो

    बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढीकाे कहर : आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही
    नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आज रास्वपा सचिवालय बैठक
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)

    • २. भोटेकोशी बाढी कहर : गोरखामा हालसम्म ६९ शव फेला, ५९ शव सुरक्षित ब्यवस्थापन, ६ शव आफन्तले लगे

    • ३. भोटेकोशी बाढीकाे कहर : आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही

    • ४. नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आज रास्वपा सचिवालय बैठक

    • ६. चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो

    • ७. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

    • २. रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता

    • ३. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    • ४. गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

    • ५. चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.