×
सोमबार, भदौ १५, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)
  • १५ मिनेट अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४२ मिनेट अघि

आजकाे माैसम : बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाकाे संभावना
  • ५३ मिनेट अघि

गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे
  • १९ घण्टा अघि

सुन ताेलामा ९५ सयले घट्याे
  • २२ घण्टा अघि

बाढीले धादिङको गल्छीमा ४ घर बगायो
  • २४ घण्टा अघि

गाेरखामा २९ शवका टुक्रा जमिन मुनी गाडियाे
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बाढीको जोखिम कम भएसंगै नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
  • १ दिन अघि

गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे

  •  गोरखा समाचार
  • आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । त्रिशूली नदी माथी बनेकाे गाेरखा-धादिङ जाेडने चराैंदीकाे पुल आजकाे बाढीले बगाएकाे छ ।

    धादिङको चरौंदी र गोरखाको घ्याल्चोक जोड्ने उक्त पुल आज बिहान आएकाे बाढीले बगाएकाे हो ।

    यो पुलले धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ र गोरखाको गण्डकी गाउँपालिका-८ जोड्थ्यो । पुल बगेपछि नदी स्थानीय समस्यामा परेका छन् ।

    बाढीले झोलुङ्गे पुलको चरौंदीतर्फको टावर भाग बगाएको छ भने गोरखातर्फको भागको टावर केही ढल्केको छ ।

    गत भदौ १० गते बुधबार आएकाे बाढीले समेत भत्काउन नसकेकाे पुल आज बिहानकाे बाढीले बगाएकाे छ ।

    लेखकबाट थप:

    • चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाकाे संभावना
    • सुन ताेलामा ९५ सयले घट्याे
    • बाढीले धादिङको गल्छीमा ४ घर बगायो

    आइतबार, भदौ १४, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाकाे संभावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाकाे संभावना

    • ४. गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे

    • ५. सुन ताेलामा ९५ सयले घट्याे

    • ६. बाढीले धादिङको गल्छीमा ४ घर बगायो

    • ७. गाेरखामा २९ शवका टुक्रा जमिन मुनी गाडियाे

    धेरै पढिएको
    • १. भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

    • २. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    • ३. रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता

    • ४. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    • ५. सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.