×
शनिबार, भदौ १३, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढीले गोरखा–धादिङ र चितवन जोडने ३ झोलुङे पुलमा क्षती
  • ३१ मिनेट अघि

सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)
  • १ घण्टा अघि

चितवनमा सङ्कलित शव जमिनमा गाडिदै
  • ४ घण्टा अघि

भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु
  • ५ घण्टा अघि

भोटेकोशी बाढी कहर : ५५३ जनाको शव फेला
  • ६ घण्टा अघि

बाढीले बगाएर ल्याएकाे सेफ फाेडने २९ जना पक्राउ
  • ६ घण्टा अघि

आजकाे माैसम : ५ प्रदेशमा वर्षा जारी, सतर्क रहन आग्रह
  • ६ घण्टा अघि

चिनमा बनेकाे कृत्रिम ताल फुट्याे : पुन: बाढी आउने संभावना भएकाेले सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान चेतावनी जारी
  • १ दिन अघि

सुन ताेलामा २४ सयले घट्याे
  • १ दिन अघि

बाढीले गोरखा–धादिङ र चितवन जोडने ३ झोलुङे पुलमा क्षती

  •  गोरखा समाचार
  • शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाईल तस्बिर

    गोरखा । चिनको लेन्दे खोला हुदै नेपालको रसुवाबाट आएको बाढीले गोरखा–धादिङ र चितवन जोडने ३ झोलुङे पुलमा क्षती पुगेको छ ।

    त्रिशुली नदी माथी बनेको गोरखा–धादिङ जोडने २ र गोरखा चिवतन जोडने १ झोलुङे पुल पूर्ण रुपमा क्षती पुगेको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए ।

    उनका अनुसार गोरखाको गण्डकी गाउँपालिका–८ को धवादीघाट र धादिङको चरौदी जोडने झोलुङे पुल र गण्डकी गाउँपालिका–७ को इट्टार र धादिङको चौकीटार जोडने झोलुङे पुल बाढीले बगाएको हो ।

    सोही बाढीले जिल्लाको शहिदलखन गाउँपालिका–३ फिस्लिङटार र चितवनको कुरिनटार जोडने झोलुङे पुल पनि पूर्णरुपमा क्षती पुगेको प्रजिअ श्रेष्ठले बताए ।

    पुलमा क्षती पुगे संगै गोरखाका धेरै गाउँका सर्व साधारणले सास्ती भोग्न बाध्य भएका छन् । उनीहरु घण्टौ लगाएर बैकल्पीक बाटो प्रयोग गरेर राजमार्गमा आउन बाध्य भएका छन् ।

    झोलुङे पुलहरुको निर्माण तथा मर्मत संभारको लागि प्रशासनले सस्पेन्शन ब्रिज डिभिजन श्रीमहल पुलचोक ललितपुरलाई पत्राचार गरी सकेको पनि प्रजिअ श्रेष्ठले बताए ।

    लेखकबाट थप:

    • सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)
    • चितवनमा सङ्कलित शव जमिनमा गाडिदै
    • भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु
    • भोटेकोशी बाढी कहर : ५५३ जनाको शव फेला
    • बाढीले बगाएर ल्याएकाे सेफ फाेडने २९ जना पक्राउ

    शनिबार, भदौ १३, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)
    चितवनमा सङ्कलित शव जमिनमा गाडिदै
    भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढीले गोरखा–धादिङ र चितवन जोडने ३ झोलुङे पुलमा क्षती

    • २. सेफ फोडेर पैसा निकाले को-को पक्राउ परे ? (नामावली सहित)

    • ३. चितवनमा सङ्कलित शव जमिनमा गाडिदै

    • ४. भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु

    • ५. भोटेकोशी बाढी कहर : ५५३ जनाको शव फेला

    • ६. बाढीले बगाएर ल्याएकाे सेफ फाेडने २९ जना पक्राउ

    • ७. आजकाे माैसम : ५ प्रदेशमा वर्षा जारी, सतर्क रहन आग्रह

    धेरै पढिएको
    • १. भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

    • २. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    • ३. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    • ४. महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न

    • ५. गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.