×
शुक्रबार, भदौ १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा २४ सयले घट्याे
  • ३ मिनेट अघि

रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
  • १ घण्टा अघि

तनहुँकाे छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा २ जना घाइते
  • १ घण्टा अघि

भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे  लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह
  • २ घण्टा अघि

गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो
  • १७ घण्टा अघि

भारतले आज पनि पठायाे राहत सामग्री
  • २१ घण्टा अघि

रसुवा बाढीकाे कहर : मृतकको सङ्ख्या १७७ पुग्यो
  • २१ घण्टा अघि

भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार पालुङटार र गोरखा नगरपालिका, शहिद लखन, धार्चे, अजिरकोट, आरुघाट, गण्डकी र बारपाक सुलिकोट गाउँपालिका गरी ५१ जना सम्पर्क बिहीन भएका हुन् ।

    उनी विभिन्न काममा सिलसिलामा बाढी प्रभावित क्षेत्रमा गएका र हालसम्म पनि सम्पर्कमा नआएको भन्दै आफन्तद्वारा प्रशासनका जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए ।

    प्रजिअ श्रेष्ठका अनुसार सबैभन्दा धेरै पालुङटार नगरपालिकामा मानिसहरु सम्पर्क बिहीन भएका छन् । उनीहरु सबै गोसाईकुण्डमा आज लाग्ने मेलाका लागि गएका थिए ।

    प्रशासनबाट प्राप्त विवरण अनुसार पालुङटार नगरपालिकाका २८ जना, शहिद लखन गाउँपालिकाका ७ जना, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका ३–३ जना, अजिरकोट र गण्डकी गाउँपालिका १–१ जना, बारपाक सुलिकोट गाउँपालिकाका ६ जना र गोरखा नगरपालिकाका २ जना सम्पर्क बिहीन भएका हुन् ।

    प्रशासनले उनीहरुको खोजीको लागी सम्बन्धीत जिल्लामा सम्पर्क गरीरहेको पनि प्रजिअ श्रेष्ठले बताए ।

    लेखकबाट थप:

    • सुन ताेलामा २४ सयले घट्याे
    • रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
    • तनहुँकाे छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा २ जना घाइते
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे  लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

    शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा २४ सयले घट्याे
    रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
    तनहुँकाे छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा २ जना घाइते
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा २४ सयले घट्याे

    • २. रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता

    • ३. तनहुँकाे छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा २ जना घाइते

    • ४. भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे  लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

    • ७. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    धेरै पढिएको
    • १. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    • २. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    • ३. महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न

    • ४. गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

    • ५. सुन ताेलाकाे ३ लाख २२ हजार ७०० पुग्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.