×
बिहिबार, भदौ ११, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो
  • २ घण्टा अघि

भारतले आज पनि पठायाे राहत सामग्री
  • ५ घण्टा अघि

रसुवा बाढीकाे कहर : मृतकको सङ्ख्या १७७ पुग्यो
  • ६ घण्टा अघि

सुन ताेलामा १२ सयले घट्याे
  • ८ घण्टा अघि

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर
  • ९ घण्टा अघि

रसुवा बाढीकाे कहर : हालसम्म १५७ जनाको मृत्यु
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा
  • ११ घण्टा अघि

गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । हिजो रसुवाबाट आएको बाढीमा परी गोरखाको विभिन्न स्थानमा फेला परेका शवहरु पोखरा पठाईएको छ ।

    त्रिशुली नदीको तटमा फेला परेका १९ शव मध्य सग्ला रहेका ११ शव पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले बताए ।

    उनका अनुसार जिल्लामा भएका एम्बुलेन्स मार्फत ति शवहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पठाइएको हो ।

    पोखरा पठाईएका शव मध्य १ जना नाबालक, १ जना महिला र ९ जना पुरुषको शव रहेको छ ।

    बाढी लगत्तै हिजो साँझ पखसम्म संकलन भएका शवहरु प्रदेश अस्पताल गोरखाको शव गृहमा राखिएको थियो । २ वटा शव मात्र राख्न मिल्ने उक्त शव गृहमा धेरै शव भएका कारण पोखरा पठाईएको छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखाले बाढीमा परेर हराएका परिवारजनले पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

    लेखकबाट थप:

    • भारतले आज पनि पठायाे राहत सामग्री
    • रसुवा बाढीकाे कहर : मृतकको सङ्ख्या १७७ पुग्यो
    • सुन ताेलामा १२ सयले घट्याे
    • गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर
    • रसुवा बाढीकाे कहर : हालसम्म १५७ जनाको मृत्यु

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतले आज पनि पठायाे राहत सामग्री
    रसुवा बाढीकाे कहर : मृतकको सङ्ख्या १७७ पुग्यो
    सुन ताेलामा १२ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    • २. भारतले आज पनि पठायाे राहत सामग्री

    • ३. रसुवा बाढीकाे कहर : मृतकको सङ्ख्या १७७ पुग्यो

    • ४. सुन ताेलामा १२ सयले घट्याे

    • ५. गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

    • ६. रसुवा बाढीकाे कहर : हालसम्म १५७ जनाको मृत्यु

    • ७. नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे

    • २. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    • ३. महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न

    • ४. सुन ताेलाकाे ३ लाख २२ हजार ७०० पुग्याे

    • ५. रास्वपामा पदाधिकारी मनोनित : प्रवक्तामा खरेल र कोषाध्यक्षमा प्रधान चयन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.