×
बिहिबार, भदौ ११, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

भारतले आज पनि पठायाे राहत सामग्री
  • १ घण्टा अघि

रसुवा बाढीकाे कहर : मृतकको सङ्ख्या १७७ पुग्यो
  • १ घण्टा अघि

सुन ताेलामा १२ सयले घट्याे
  • ४ घण्टा अघि

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर
  • ४ घण्टा अघि

रसुवा बाढीकाे कहर : हालसम्म १५७ जनाको मृत्यु
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा
  • ७ घण्टा अघि

सुनकाे मूल्यमा सामान्य गिरावट (कतीमा काराेबार हुदै छ ?)
  • १ दिन अघि

भारतले आज पनि पठायाे राहत सामग्री

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । भारत सरकारले भोटकोशीमा आएको बाढी पीडितको राहतका लागि आज पनि राहत सामग्री पठाएको छ । याे दोस्रो लटको राहत सामाग्री हाे । हिजाे राती नै पहिलाे लटकाे राहत सामाग्री भारतले पठाएकाे थियाे ।

    भारतका विदेशमन्त्री एस.जयशंकर अनुसार ३७.५ टन मानवीय सहायता तथा विपत् राहत सामग्री, औषधी लगायतका सामग्री भारतीय विमान नेपालका लागि उडेको छ ।

    हिजो पनि भारतले १० टन बराबरको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तर गरिएको थियो ।

    नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा भारत सरकार रहेको बताउँदै मन्त्री जयशंकरले सङ्कटको यस घडीमा नेपालमा जारी राहत तथा उद्धार कार्यमा भारतले आफ्नो तर्फबाट निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

    लेखकबाट थप:

    • रसुवा बाढीकाे कहर : मृतकको सङ्ख्या १७७ पुग्यो
    • सुन ताेलामा १२ सयले घट्याे
    • गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर
    • रसुवा बाढीकाे कहर : हालसम्म १५७ जनाको मृत्यु
    • नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रसुवा बाढीकाे कहर : मृतकको सङ्ख्या १७७ पुग्यो
    सुन ताेलामा १२ सयले घट्याे
    गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. भारतले आज पनि पठायाे राहत सामग्री

    • २. रसुवा बाढीकाे कहर : मृतकको सङ्ख्या १७७ पुग्यो

    • ३. सुन ताेलामा १२ सयले घट्याे

    • ४. गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

    • ५. रसुवा बाढीकाे कहर : हालसम्म १५७ जनाको मृत्यु

    • ६. नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    धेरै पढिएको
    • १. सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे

    • २. महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न

    • ३. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    • ४. सुन ताेलाकाे ३ लाख २२ हजार ७०० पुग्याे

    • ५. गाेरखाकाे खाेप्लाङबाट मध्य रातमा भरुवा बन्दुक सहित १ जना प्रहरी नियन्त्रणमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.