×
बुधबार, भदौ १०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिदै
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारणा गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

गाेरखामा ट्याक्टर दुर्घटना : १ जनाकाे अवस्था चिन्ताजनक
  • २ घण्टा अघि

सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले  मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
  • २ दिन अघि

आजदेखी निजी सवारी लाई नागढुंगा सुरुङमार्ग खुल्ला
  • २ दिन अघि

प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिदै

  •  गोरखा समाचार
  • बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुकाे प्रश्नको जवाफ दिने कार्यक्रम रहेकाे छ ।

    सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेकाे छ ।

    बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१-०८२ प्रस्तुत गर्ने छ । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यक्रम रहेकाे सचिवालयले जनाएकाे छ ।

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारणा गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
    • गाेरखामा ट्याक्टर दुर्घटना : १ जनाकाे अवस्था चिन्ताजनक
    • सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट
    • नेपाल राष्ट्र बैंकले  मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, भदौ १०, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारणा गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
    गाेरखामा ट्याक्टर दुर्घटना : १ जनाकाे अवस्था चिन्ताजनक
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिदै

    • २. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारणा गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

    • ४. गाेरखामा ट्याक्टर दुर्घटना : १ जनाकाे अवस्था चिन्ताजनक

    • ५. सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट

    • ६. नेपाल राष्ट्र बैंकले  मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन

    • २. सुन ताेलामा ९३ सयले बढ्याे

    • ३. सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे

    • ४. महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न

    • ५. सुन चाँदीकाे मूल्य घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.