×
सोमबार, भदौ ०८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
  • २ घण्टा अघि

आजदेखी निजी सवारी लाई नागढुंगा सुरुङमार्ग खुल्ला
  • २ घण्टा अघि

सुन ताेलाकाे ३ लाख २२ हजार ७०० पुग्याे
  • ७ घण्टा अघि

आज प्रतिनिधिसभाको बैठक बस्दै
  • ९ घण्टा अघि

गोरखामा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

प्रधानमन्त्री वालेन्द्र शाह मुक्तिनाथ दर्शन गरी फर्किए
  • १ दिन अघि

सुन ताेलाकाे ३ लाख २० हजार नजिक
  • १ दिन अघि

भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । भारतकाे ६ राज्यमा स्वाइन फ्लु अर्थात् H1N1 भाइरसको सङ्क्रमण बढेपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाएका छन् ।

    सङ्क्रमण बढ्दै गएपछि उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा र पञ्जाबसहित दिल्लीका राज्यले स्वास्थ्यसम्बन्धी परामर्श जारी गर्दै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

    दिल्लीमा यस वर्ष हालसम्म इन्फ्लुएन्जा–ए का २ हजार ३९२ सङ्क्रमित भेटिएका छन् । तीमध्ये १ हजार ७७७ जनामा H1N1 अर्थात् स्वाइन फ्लु पुष्टि भएको छ । गत वर्ष यही अवधिमा H1N1 का २२९ सङ्क्रमित मात्रै भेटिएका थिए । यस आधारमा दिल्लीमा स्वाइन फ्लुका बिरामीको सङ्ख्या करिब ८ गुणाले बढेको देखिएको छ ।

    अगस्ट २० मा मात्रै दिल्लीमा ११४ नयाँ H1N1 सङ्क्रमित भेटिएका थिए । यसबाहेक H3 का १३८ र H1 का ३७ सङ्क्रमित पनि पुष्टि भएका छन् ।

    उत्तर प्रदेशमा ३३७, हरियाणामा ११९ र पञ्जाबमा ९३ जना स्वाइन फ्लु सङ्क्रमित भेटिएका छन् । उत्तर प्रदेशमा अगस्ट २० सम्म पुष्टि भएका संक्रमितमध्ये धेरैजसो राष्ट्रिय राजधानी क्षेत्र आसपासका रहेका छन् । मेरठ, गाजियाबाद र गौतमबुद्ध नगरका ११ सङ्क्रमित उपचाररत रहेको जनाइएको छ ।

    महाराष्ट्रको मुम्बईमा पनि अगस्ट १५ सम्म H1N1 का ३०९ सङ्क्रमित भेटिएका छन् । गत वर्ष सोही अवधिमा ७२ सङ्क्रमित मात्रै थिए । यस वर्ष मुम्बईमा सङ्क्रमितको सङ्ख्या ४ गुणाभन्दा बढी भएको छ । छत्तीसगढमा पनि १ जना सङ्क्रमित भेटिएको जनाइएको छ ।

    लेखकबाट थप:

    • आजदेखी निजी सवारी लाई नागढुंगा सुरुङमार्ग खुल्ला
    • सुन ताेलाकाे ३ लाख २२ हजार ७०० पुग्याे
    • आज प्रतिनिधिसभाको बैठक बस्दै
    • गोरखामा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखी निजी सवारी लाई नागढुंगा सुरुङमार्ग खुल्ला
    सुन ताेलाकाे ३ लाख २२ हजार ७०० पुग्याे
    आज प्रतिनिधिसभाको बैठक बस्दै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो

    • २. आजदेखी निजी सवारी लाई नागढुंगा सुरुङमार्ग खुल्ला

    • ३. सुन ताेलाकाे ३ लाख २२ हजार ७०० पुग्याे

    • ४. आज प्रतिनिधिसभाको बैठक बस्दै

    • ५. गोरखामा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन

    • २. सुन ताेलामा ९३ सयले बढ्याे

    • ३. नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका १६ निर्णयहरु (निर्णयहरु कस्ता छन् हेराैं)

    • ४. साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय

    • ५. सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.