×
आइतबार, भदौ ०७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखाकाे एक जंगलमा लुकाई राखेकाे ५ नाल बन्दुक बरामद
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजको मौसम : देशका पहाडी क्षेत्रमा भारी वर्षाको संभावना
  • २ घण्टा अघि

पाैडी खेल्ने क्रममा गाेरखामा १ जनाकाे मृत्यु
  • २ घण्टा अघि

महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न
  • १७ घण्टा अघि

सिद्वि गणेश सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : पहाडी भूभागमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

शंखमूलको एक छात्रावासमा कुटाकुट : फरार रहेका पटेल मकवानपुरबाट पक्राउ
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

  •  गोरखा समाचार
  • आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । नेपाल राष्ट्र बैंकले आज आइतबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो १ को खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क १ को खरिददर १९१ रुपैयाँ २३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर १ को खरिददर १११ रुपैयाँ १७ पैसा र बिक्रीदर १११ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर १ को खरिददर १२० रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ९ पैसा कायम भएको छ ।

    थाइ भाट १ को खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६९ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४ पैसा र बिक्रीदर ११ रुपैयाँ ८ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ १५ पैसा र बिक्रीदर १६ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ९२ पैसा र बिक्रीदर २४ रुपैयाँ १ पैसा तोकिएको छ ।

    बैङ्कले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा, बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३४ पैसा बिक्रीदर ४०६ रुपैयाँ ९३ पैसा, ओमनी रियाल १ को खरिददर ३९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५१ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

    लेखकबाट थप:

    • गाेरखाकाे एक जंगलमा लुकाई राखेकाे ५ नाल बन्दुक बरामद
    • आजको मौसम : देशका पहाडी क्षेत्रमा भारी वर्षाको संभावना
    • पाैडी खेल्ने क्रममा गाेरखामा १ जनाकाे मृत्यु
    • महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न
    • सिद्वि गणेश सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न

    आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखाकाे एक जंगलमा लुकाई राखेकाे ५ नाल बन्दुक बरामद
    आजको मौसम : देशका पहाडी क्षेत्रमा भारी वर्षाको संभावना
    पाैडी खेल्ने क्रममा गाेरखामा १ जनाकाे मृत्यु
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखाकाे एक जंगलमा लुकाई राखेकाे ५ नाल बन्दुक बरामद

    • २. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजको मौसम : देशका पहाडी क्षेत्रमा भारी वर्षाको संभावना

    • ४. पाैडी खेल्ने क्रममा गाेरखामा १ जनाकाे मृत्यु

    • ५. महिला उद्यमीको १३ औं साधारण सभा सम्पन्न

    • ६. सिद्वि गणेश सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न

    • ७. नेपाल राष्ट्र बैङ्कले शनिबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    • २. बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन

    • ३. सुन ताेलामा ९३ सयले बढ्याे

    • ४. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. नागपञ्चमी

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.