×
शनिबार, भदौ ०६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : पहाडी भूभागमा भारी वर्षाको सम्भावना
  • १ घण्टा अघि

शंखमूलको एक छात्रावासमा कुटाकुट : फरार रहेका पटेल मकवानपुरबाट पक्राउ
  • १७ घण्टा अघि

शंखमूलको एक छात्रावासमा कुटाकुट : १ को मृत्यु, १ जना पक्राउ अर्का फरार
  • १८ घण्टा अघि

रास्वपामा पदाधिकारी मनोनित : प्रवक्तामा खरेल र कोषाध्यक्षमा प्रधान चयन
  • १८ घण्टा अघि

गाेरखाकाे खाेप्लाङबाट मध्य रातमा भरुवा बन्दुक सहित १ जना प्रहरी नियन्त्रणमा
  • २२ घण्टा अघि

सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे
  • २३ घण्टा अघि

विश्व बजारमा तेलको मूल्य बढ्याे
  • १ दिन अघि

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

  •  गोरखा समाचार
  • शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । नेपाल राष्ट्र बैङ्कले आज शनिबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो १ को खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १९१ रुपैयाँ २३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर १ को खरिददर १११ रुपैयाँ १७ पैसा र बिक्रीदर १११ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर १ को खरिददर १२० रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ९ पैसा कायम भएको छ ।

    थाइ भाट १ को खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६९ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४ पैसा र बिक्रीदर ११ रुपैयाँ ८ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ १५ पैसा र बिक्रीदर १६ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ९२ पैसा र बिक्रीदर २४ रुपैयाँ १ पैसा तोकिएको छ ।

    बैङ्कले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा, बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९३ पैसा, ओमनी रियाल १ को खरिददर ३९६ रुपैयाँ र बिक्रीदर ३९८ रुपैयाँ ५१ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    लेखकबाट थप:

    • आजकाे माैसम : पहाडी भूभागमा भारी वर्षाको सम्भावना
    • शंखमूलको एक छात्रावासमा कुटाकुट : फरार रहेका पटेल मकवानपुरबाट पक्राउ
    • शंखमूलको एक छात्रावासमा कुटाकुट : १ को मृत्यु, १ जना पक्राउ अर्का फरार
    • रास्वपामा पदाधिकारी मनोनित : प्रवक्तामा खरेल र कोषाध्यक्षमा प्रधान चयन
    • गाेरखाकाे खाेप्लाङबाट मध्य रातमा भरुवा बन्दुक सहित १ जना प्रहरी नियन्त्रणमा

    शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजकाे माैसम : पहाडी भूभागमा भारी वर्षाको सम्भावना
    शंखमूलको एक छात्रावासमा कुटाकुट : फरार रहेका पटेल मकवानपुरबाट पक्राउ
    शंखमूलको एक छात्रावासमा कुटाकुट : १ को मृत्यु, १ जना पक्राउ अर्का फरार
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : पहाडी भूभागमा भारी वर्षाको सम्भावना

    • ३. शंखमूलको एक छात्रावासमा कुटाकुट : फरार रहेका पटेल मकवानपुरबाट पक्राउ

    • ४. शंखमूलको एक छात्रावासमा कुटाकुट : १ को मृत्यु, १ जना पक्राउ अर्का फरार

    • ५. रास्वपामा पदाधिकारी मनोनित : प्रवक्तामा खरेल र कोषाध्यक्षमा प्रधान चयन

    • ६. गाेरखाकाे खाेप्लाङबाट मध्य रातमा भरुवा बन्दुक सहित १ जना प्रहरी नियन्त्रणमा

    • ७. सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे

    धेरै पढिएको
    • १. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    • २. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    • ३. काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)

    • ४. बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन

    • ५. सुन ताेलामा ९३ सयले बढ्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.