×
शुक्रबार, भदौ ०५, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखाकाे खाेप्लाङबाट मध्य रातमा भरुवा बन्दुक सहित १ जना प्रहरी नियन्त्रणमा
  • १ घण्टा अघि

सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे
  • १ घण्टा अघि

विश्व बजारमा तेलको मूल्य बढ्याे
  • ३ घण्टा अघि

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मुसलधारे वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन ताेलामा ९३ सयले बढ्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले बिहीबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गाेरखाकाे बालुवामा चट्याङ लागेर १ जनाकाे मृत्यु १ जना घाईते
  • १ दिन अघि

गाेरखाकाे खाेप्लाङबाट मध्य रातमा भरुवा बन्दुक सहित १ जना प्रहरी नियन्त्रणमा

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिर : एआई

    गाेरखा । गाेरखा प्रहरीले मध्य रातमा भरुवा बन्दुक सहित १ जनालाई नियन्त्रणमा लिएकाे छ ।

    प्रहरी नियन्त्रणमा लिएका ब्यत्ती पालुङटार नगरपालिका-१ खाेप्लाङ घर भएका बर्ष ३३ का बिण्णु सुनार भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार सुनारलाई बिहीबार मध्य रातमा उनकै घरबाट बन्दुक सहित नियन्त्रणमा लिएकाे हाे ।

    प्रहरीले दिएकाे जानकारी अनुसार भदाै १ गते गाेरखा जिल्ला भिमसेन थापा गाउँपालिका-२ सुनार गाउँ घर भई पालुङटार नगरपालिका-१ खाेप्लाङमा ज्यामी काम गर्दै आएका प्रेम सुनारले आफ्नाे फेस बुक पेजमा भरुवा बन्दुक लिएकाे तस्बिर पाेष्ट गरेका थिए ।

    सुनारले फेसबुकमा पाेष्ट गरेकाे फाेटाेका बारेमा प्रहरीलाई सूचना प्राप्त हुनासाथ भदाै ४ गते बिहीबार राती ९ बजे प्रेम सुनारलाई सिरानचाेक गाउँपालिका-६ नयाँसाँघुबाट गरी साेधपुछ गर्दा उक्त बन्दुक खाेप्लाङ निवासी विण्णु सुनारकाे भएकाे पुष्टी भए लगत्तै बिहीबार मध्य राती १२:३० बजे बन्दुक सहित नियन्त्रणमा लिएकाे गाेरखा प्रहरीले जनाएकाे छ ।

    पक्राउ परेका सुनार र इजाजत नभएकाे भरुवा बन्दुकका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएकाे सूचना अधिकारी श्रेष्ठले बताए ।

    लेखकबाट थप:

    • सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे
    • विश्व बजारमा तेलको मूल्य बढ्याे
    • पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मुसलधारे वर्षाको सम्भावना

    शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे
    विश्व बजारमा तेलको मूल्य बढ्याे
    पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखाकाे खाेप्लाङबाट मध्य रातमा भरुवा बन्दुक सहित १ जना प्रहरी नियन्त्रणमा

    • २. सुन चाँदी बढ्ने क्रम राेकिएन, आज पनि सुन ताेलामा ३३ सयले बढ्याे

    • ३. विश्व बजारमा तेलको मूल्य बढ्याे

    • ४. पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मुसलधारे वर्षाको सम्भावना

    • ७. सुन ताेलामा ९३ सयले बढ्याे

    धेरै पढिएको
    • १. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    • २. काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)

    • ३. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    • ४. काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)

    • ५. बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.