×
शुक्रबार, भदौ ०५, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

विश्व बजारमा तेलको मूल्य बढ्याे
  • १ घण्टा अघि

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मुसलधारे वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ९३ सयले बढ्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बिहीबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गाेरखाकाे बालुवामा चट्याङ लागेर १ जनाकाे मृत्यु १ जना घाईते
  • १ दिन अघि

आजकाे माैमस : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन
  • २ दिन अघि

विश्व बजारमा तेलको मूल्य बढ्याे

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानविरुद्ध ‘विनाशकारी आर्थिक कारबाही’ अघि बढाउने चेतावनी दिए लगत्तै तेलकाे मूल्य बढेकाे हाे ।

    उनको यो धम्कीसँगै विश्व बजारमा कच्चा तेलको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य बिहीबार बिहान अमेरिकी पूर्वी समयअनुसार २.४ प्रतिशतले बढेर करिब ९४ डलर प्रतिब्यारेलमा पुगेको थियो ।

    यो जुलाईको अन्त्ययताकै उच्च स्तर हो । अमेरिकी बजारको मापदण्ड मानिने वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई)को फ्युचर्सको मूल्य २.५ प्रतिशतले बढेर ८६ डलर पुगेको थियो ।

    ट्रम्पले बुधबार विनाशकारी आर्थिक कारबाही अघि बढाउने चेतावनी दिएपनि यसबारे विस्तृत जानकारी भने दिएका थिएनन् । यस क्रममा उनले इरानसँग व्यापार गर्ने तथा इरानलाई ‘कुनै पनि प्रकारको जीवनरेखा’ उपलब्ध गराउने देशहरूलाई पनि कारबाही गर्ने धम्की पनि दिएका थिए ।

    ‘तेल तस्करी, स्वाप लाइन, नगद स्थानान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता, अग्रभागमा बसेर काम गर्ने कम्पनीहरू– यी सबै अब तुरुन्तै बन्द हुनुपर्छ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए । “तपाईंहरू को हुनुहुन्छ थाहा छ,’ पोस्टमा अगाडि लेखिएको थियो ।

    अमेरिका र इरानबिच शान्ति सम्झौताका लागि वार्ता गर्ने समयसीमा औपचारिक रूपमा सोमबार समाप्त भएको छ । यसैबिच दुई देशबिच तनाव अझै बढेको छ ।

    यसअघिका केही हप्तामा दुई देशबिचको सम्बन्ध अत्यन्त खराब बनेको थियो र पुनः युद्ध समेत सुरु भएको थियो । इरान युद्धका कारण स्ट्रेट अफ हर्मुज ठप्प प्रायः भएपछि पश्चिम एसियाबाट खासै धेरै तेल बाहिरिन सकेको छैन । यसका कारण विश्व बजारमा कच्चा तेलको भाउ महँगो भएको छ भने विश्वभर महँगी पनि बढाइरहेको छ।

    लेखकबाट थप:

    • पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मुसलधारे वर्षाको सम्भावना
    • सुन ताेलामा ९३ सयले बढ्याे
    • नेपाल राष्ट्र बैङ्कले बिहीबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मुसलधारे वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. विश्व बजारमा तेलको मूल्य बढ्याे

    • २. पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मुसलधारे वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ९३ सयले बढ्याे

    • ६. नेपाल राष्ट्र बैङ्कले बिहीबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. गाेरखाकाे बालुवामा चट्याङ लागेर १ जनाकाे मृत्यु १ जना घाईते

    धेरै पढिएको
    • १. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    • २. काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)

    • ३. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    • ४. काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)

    • ५. बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.