×
शुक्रबार, भदौ ०५, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

विश्व बजारमा तेलको मूल्य बढ्याे
  • ५८ मिनेट अघि

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मुसलधारे वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ९३ सयले बढ्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बिहीबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गाेरखाकाे बालुवामा चट्याङ लागेर १ जनाकाे मृत्यु १ जना घाईते
  • १ दिन अघि

आजकाे माैमस : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन
  • २ दिन अघि

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी। दक्षिण अमेरिकी देश पेरुको मध्य क्षेत्रमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण तत्काल मानवीय क्षति वा भौतिक संरचनामा क्षति भएको विवरण प्राप्त भएको छैन ।

    यूएसजीएसका अनुसार भूकम्प ९९ किलोमिटर गहिराइमा गएको थियो । यसको केन्द्रबिन्दु एन्डिज पर्वत क्षेत्रमा पर्ने एनिसोबाट करिब ३१ किलोमिटर उत्तरपश्चिममा रहेको थियो ।

    भूकम्पपछि स्थानीय बासिन्दा त्रसित भएर घरबाहिर सडकमा निस्किएका थिए । तर पेरुको जियोफिजिकल इन्स्टिच्युट (आईजीपी) का प्रमुख हर्नान्डो ताभेराका अनुसार भूकम्प गहिराइमा गएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।

    स्थानीय रेडियो आरपीपीसँग कुरा गर्दै ताभेराले भने, “चिन्ताका कारण मानिसहरू सडकमा निस्किए, तर कुनै प्रभाव परेको छैन ।”

    आईजीपीले सुरुमा भूकम्पको तीव्रता ७.२ म्याग्निच्युड रहेको जनाएको थियो । पछि अमेरिकी भूगर्भ सर्वेक्षणले यसको तीव्रता ६.७ म्याग्निच्युड रहेको जनाएको हो ।

    पेरु विश्वको दोस्रो ठूलो तामा उत्पादक देश हो । यो देश प्रशान्त महासागर वरपर फैलिएको भूकम्पीय क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ मा अवस्थित छ । विश्वभर हुने भूकम्पीय गतिविधिमध्ये करिब ८५ प्रतिशत यही क्षेत्रमा हुने गरेको बताइन्छ ।

    भूकम्पपछि अधिकारीहरूले सम्भावित क्षतिको अवस्थाबारे निगरानी जारी राखेका छन् ।

    लेखकबाट थप:

    • विश्व बजारमा तेलको मूल्य बढ्याे
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मुसलधारे वर्षाको सम्भावना
    • सुन ताेलामा ९३ सयले बढ्याे
    • नेपाल राष्ट्र बैङ्कले बिहीबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्व बजारमा तेलको मूल्य बढ्याे
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मुसलधारे वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. विश्व बजारमा तेलको मूल्य बढ्याे

    • २. पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे, क्षतीकाे विवरण आउन बाँकी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मुसलधारे वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ९३ सयले बढ्याे

    • ६. नेपाल राष्ट्र बैङ्कले बिहीबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. गाेरखाकाे बालुवामा चट्याङ लागेर १ जनाकाे मृत्यु १ जना घाईते

    धेरै पढिएको
    • १. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    • २. काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)

    • ३. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    • ४. काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)

    • ५. बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.