×
बिहिबार, भदौ ०४, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले बिहीबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५२ मिनेट अघि

गाेरखाकाे बालुवामा चट्याङ लागेर १ जनाकाे मृत्यु १ जना घाईते
  • १ घण्टा अघि

आजकाे माैमस : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • १ घण्टा अघि

बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन
  • १८ घण्टा अघि

सुन चाँदीकाे मूल्य घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका १६ निर्णयहरु (निर्णयहरु कस्ता छन् हेराैं)
  • २ दिन अघि

रास्वपा साँसद आशिका तामाङले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार
  • २ दिन अघि

गाेरखाकाे बालुवामा चट्याङ लागेर १ जनाकाे मृत्यु १ जना घाईते

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तस्विर : एआई

    गाेरखा । गाेरखामा हिजाे साँझ परेकाे चट्याङ लागेर १ जनाकाे मृत्यु भएकाे छ भने अर्का १ जना घाईते भएका छन् ।

    हिजाे बुधबार साँझ ७ बजेकाे समयमा बारपाक सुलिकाेट गाउँपालिका-७ काे बालुवामा चट्याङ लागेर स्थानिय ३५ बर्षका दिल बहादुर कुवँरकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार घर नजिकै रहेकाे पिपलकाे चाैतारामा बसिरहेकाे अवस्थामा चट्याङ लागेर उनकाे मृत्यु भएकाे हाे । चट्याङ लागेर घाईते भएका उनकाे उपचारकाे क्रममा राती ८:२० बजे मृत्यु भएकाे हाे ।

    साेही चाैतारामा बसी रहेका अर्का ५० बर्षका प्रेम बहादुर याेगी घाईते भएकाे सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उनकाे भने उपचार पछी घर फर्किएकाे सूचना अधिकारी श्रेष्ठले बताए ।

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैङ्कले बिहीबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैमस : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
    • बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन
    • सुन चाँदीकाे मूल्य घट्याे
    • नेपाल राष्ट्र बैङ्कले बुधबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले बिहीबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैमस : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
    बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले बिहीबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. गाेरखाकाे बालुवामा चट्याङ लागेर १ जनाकाे मृत्यु १ जना घाईते

    • ३. आजकाे माैमस : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    • ४. बागमतीकाे मुख्यमन्त्री बनाउन समर्थन गर्ने राप्रपाका सांसदहरुलाई कारबाही हुन्छ – लिङ्देन

    • ५. सुन चाँदीकाे मूल्य घट्याे

    • ६. नेपाल राष्ट्र बैङ्कले बुधबारको लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    • २. काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)

    • ३. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    • ४. काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)

    • ५. सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.