×
मङ्गलबार, भदौ ०२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे
  • २३ मिनेट अघि

साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
  • ३ घण्टा अघि

आज प्रतिनिधिसभाको बैठक बस्दै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ
  • १८ घण्टा अघि

गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा
  • १८ घण्टा अघि

पोखरा महानगरका मेयर आचार्यद्वारा बंगलादेशका फोटो पत्रकारलाई स्वागत तथा बिदाइ
  • २१ घण्टा अघि

नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’
  • २१ घण्टा अघि

गोरखामा सवारी नियम उल्लघन गर्ने ५१० सवारी साधन कारवाहीमा परे

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । सवारी नियम उल्लघन गर्ने ५१० सवारी साधन कारवाहीमा परेका छन् ।

    जिल्लाको विभिन्न क्षेत्रमा गरी उक्त संख्यामा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका ईन्चाज तथा प्रहरी नायव निरिक्षक एक नारायण खनालले बताए ।

    कारवाहीमा परेका मध्य सबैभन्दा बढी २ पाग्रे सवारी साधन रहेका छन् । ईन्चाज खनालका अनुसार साउन महिना मात्रै २२५ वटा २ पाग्रे सवारी साधन कारवाहीमा परेको हो । कारवाहीबाट १ लाख ८९ हजार राजश्व संकलन भएको छ ।

    साउन महिनामा नै ११० वटा जिप तथा कार समेत कारवाहीमा परेका छन् । उनीहरुबाट १ लाख ९ हजार राजश्व संकलन भएको पनि ईन्चाज खनालले जानकारी दिए ।

    त्यस बाहेक पनि ७१ वटा यात्रु बाहक बस, ६० वटा ट्रक तथा टिपर, ३७ ट्याक्टर र ७ अन्य सवारी साधन समेत कारवाहीमा परेका छन् ।

    कारवाहीमा परेका बसबाट ६५ हजार ५००, ट्रक तथा टिपरबाट ५७ हजार, ट्याक्टरबाट २७ हजार र अन्य सवारी साधनबाट ४ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    साउन महिनामा कारवाहीमा परेका कुल ५१० सवारीबाट कार्यालयले कुल ४ लाख ५२ हजार राजश्व संकलन गरेको छ ।

    कार्यालयले अधिल्लो बर्षको सोही अवधिमा ५३५ सवारी कारवाहीमा परेको र त्यसबाट कुल ४ लाख ९७ हजार राजश्व संकनल गरेको थियो ।

    कारवाहीमा परेका सवारी साधनले आवश्यक कागजात नबोकी हिडेको, ओभर लोड लिएर हिडेको, सवारी चालक अनुमती पत्र बिना सवारी चलाएकाहरु परेको पनि कार्यालयले जनाएको छ ।

    लेखकबाट थप:

    • सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे
    • साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    • आज प्रतिनिधिसभाको बैठक बस्दै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    आज प्रतिनिधिसभाको बैठक बस्दै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे

    • २. साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय

    • ३. आज प्रतिनिधिसभाको बैठक बस्दै

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    • ६. प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ

    • ७. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    धेरै पढिएको
    • १. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    • २. काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)

    • ३. गोरखामा लुटपाट गरेको आरोपमा श्रीकृण्ण र कुशल पक्राउ

    • ४. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    • ५. आज राष्ट्रियसभाको बैठक बस्दै

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.