गाेरखा । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको ३ दिने राष्ट्रिय भेला ५ प्रस्ताव पारित गर्दै सकिएको छ ।
भेलाले पार्टीको आगामी महाधिवेशन, धार्मिक पहिचान र संविधान संशोधन लगायतका विषयमा ५ बुँदे प्रस्ताव पारित गरेको हो ।
भेलाले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम १५ औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
यस्तो छ भेलाबाट पारित ५ बुँदे प्रस्ताव :



