×
आइतबार, साउन ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

भारतकाे वाराणसी विमानस्थलमा गोली चल्दा २ जना घाइते
  • ३२ मिनेट अघि

गाेरखा सहित २९ जिल्लामा बाढीको जाेखिम
  • ४९ मिनेट अघि

सुनकाे मूल्य ३६ सयले बढ्याे
  • ३ घण्टा अघि

काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)
  • ५ घण्टा अघि

प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

पहिरोमा परिएर १ जनाको मृत्यु
  • ६ घण्टा अघि

आजकाे माैसम : पहाडी भेगमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

पोखराको विजयपुर खोलाले २ बालक बगायाे, पहिचान खुल खुल्न सकेन
  • २० घण्टा अघि

भारतकाे वाराणसी विमानस्थलमा गोली चल्दा २ जना घाइते

  •  गोरखा समाचार
  • आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । भारतको उत्तर प्रदेशस्थित वाराणसी विमानस्थलमा आइतबार अचानक गोली चल्दा २ जना घाइते भएका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार आजमगढका १ जना यात्री वाराणसीबाट मुम्बई जान लागेका थिए । ती यात्रीसँग रहेको पेस्तोलबाट अचानक गोली चलेको हो ।

    विमान सुरक्षा नियम अनुसार ती यात्रीले आफूसँग रहेको पेस्तोलबाट म्यागजिन निकालेर सुरक्षा जाँच गराउने क्रममा अचानक गोली चलेको हो । गोली लागेर १ जना पुरुष र १ जना महिला घाइते भएका छन् ।

    घाइतेलाई उपचारका लागि अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीले पेस्तोल बोकेका यात्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छन् ।

    लेखकबाट थप:

    • गाेरखा सहित २९ जिल्लामा बाढीको जाेखिम
    • सुनकाे मूल्य ३६ सयले बढ्याे
    • काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)
    • प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    • नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, साउन ३१, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा सहित २९ जिल्लामा बाढीको जाेखिम
    सुनकाे मूल्य ३६ सयले बढ्याे
    काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. भारतकाे वाराणसी विमानस्थलमा गोली चल्दा २ जना घाइते

    • २. गाेरखा सहित २९ जिल्लामा बाढीको जाेखिम

    • ३. सुनकाे मूल्य ३६ सयले बढ्याे

    • ४. काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)

    • ५. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    • ६. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. पहिरोमा परिएर १ जनाको मृत्यु

    धेरै पढिएको
    • १. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    • २. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • ३. गोरखामा लुटपाट गरेको आरोपमा श्रीकृण्ण र कुशल पक्राउ

    • ४. दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन

    • ५. काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.