×
आइतबार, साउन ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुनकाे मूल्य ३६ सयले बढ्याे
  • ३३ मिनेट अघि

काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)
  • २ घण्टा अघि

प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

पहिरोमा परिएर १ जनाको मृत्यु
  • ३ घण्टा अघि

आजकाे माैसम : पहाडी भेगमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

पोखराको विजयपुर खोलाले २ बालक बगायाे, पहिचान खुल खुल्न सकेन
  • १७ घण्टा अघि

काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले आजकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सुनकाे मूल्य ३६ सयले बढ्याे

  •  गोरखा समाचार
  • आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे मूल्य बढेकाे छ ।

    आज सुन ताेलामा ३ हजार ६०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

    सुन गएकाे शुक्रबार ताेलाको ३ लाख १ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियो ।

    नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य समेत बढेकाे छ । चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँमा काराेबार भएकाे छ ।

    चाँदी गएकाे शुक्रबार प्रतितोला ४ हजार ६६० रुपैयाँमा काराेबार भएको थियाे ।

    लेखकबाट थप:

    • काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)
    • प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    • नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • पहिरोमा परिएर १ जनाको मृत्यु
    • आजकाे माैसम : पहाडी भेगमा भारी वर्षाको सम्भावना

    आइतबार, साउन ३१, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुनकाे मूल्य ३६ सयले बढ्याे

    • २. काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)

    • ३. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. पहिरोमा परिएर १ जनाको मृत्यु

    • ६. आजकाे माैसम : पहाडी भेगमा भारी वर्षाको सम्भावना

    • ७. पोखराको विजयपुर खोलाले २ बालक बगायाे, पहिचान खुल खुल्न सकेन

    धेरै पढिएको
    • १. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • २. कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए

    • ३. दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन

    • ४. गोरखामा लुटपाट गरेको आरोपमा श्रीकृण्ण र कुशल पक्राउ

    • ५. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.