×
शनिबार, साउन ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
  • ५३ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले आजकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : राती बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना 
  • २ घण्टा अघि

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे
  • २ घण्टा अघि

ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ
  • १७ घण्टा अघि

धवलकाे पार्टीकाे नाम ‘जय नेपाल पार्टी’ – चुनाव चिन्ह ‘त्रिभुज’
  • २० घण्टा अघि

पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो
  • २१ घण्टा अघि

५२ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद
  • २१ घण्टा अघि

सुनकाे मूल्य एकै दिनमा ४६ सयले घट्याे
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले आजकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

  •  गोरखा समाचार
  • शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । नेपाल राष्ट्र बैङ्कले आज शनिबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो १ को खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

    थाइ भाट १ को खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ५० पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७२ पैसा र बिक्रीदर १० रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६ रुपैयाँ १ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

    बैङ्कले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ, बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ २४ पैसा बिक्रीदर ४०५ रुपैयाँ ८४ पैसा, ओमनी रियाल १ को खरिददर ३९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४१ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    लेखकबाट थप:

    • काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    • आजकाे माैसम : राती बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना 
    • इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे
    • ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ
    • धवलकाे पार्टीकाे नाम ‘जय नेपाल पार्टी’ – चुनाव चिन्ह ‘त्रिभुज’

    शनिबार, साउन ३०, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजकाे माैसम : राती बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना 
    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे
    ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)

    • २. नेपाल राष्ट्र बैङ्कले आजकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : राती बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना 

    • ४. इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

    • ५. ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ

    • ६. धवलकाे पार्टीकाे नाम ‘जय नेपाल पार्टी’ – चुनाव चिन्ह ‘त्रिभुज’

    • ७. पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो

    धेरै पढिएको
    • १. सुन ताेलाकाे पुन: ३ लाख माथी पुग्याे

    • २. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • ३. कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.