×
शनिबार, साउन ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले आजकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४२ मिनेट अघि

आजकाे माैसम : राती बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना 
  • ५३ मिनेट अघि

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे
  • १ घण्टा अघि

ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ
  • १६ घण्टा अघि

धवलकाे पार्टीकाे नाम ‘जय नेपाल पार्टी’ – चुनाव चिन्ह ‘त्रिभुज’
  • १९ घण्टा अघि

पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो
  • २० घण्टा अघि

५२ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद
  • २१ घण्टा अघि

सुनकाे मूल्य एकै दिनमा ४६ सयले घट्याे
  • २३ घण्टा अघि

बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार
  • २४ घण्टा अघि

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

  •  गोरखा समाचार
  • शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि केही क्षेत्रमा १ मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ ।

    भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ भागेका थिए । राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमा लगायतका क्षेत्रमा करिब एक मिनेटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो । प्रारम्भिक विवरणअनुसार भूकम्पबाट ठूलो क्षति भएको खबर प्राप्त भएको छैन ।

    बीएमकेजीका अनुसार पहिलो भूकम्प स्थानीय समयअनुसार बिहान ४:५८ बजे गएको थियो । भूकम्प करिब १५ किलोमिटर गहिराइमा गएको र त्यसपछि लगातार परकम्पहरू आएका थिए ।

    भूकम्पपछि सुनामीको जोखिमलाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको थियो। विभिन्न क्षेत्रमा १ मिटरभन्दा कम उचाइका सुनामीका छाल रेकर्ड गरिएको बीएमकेजीले जनाएको छ ।

    यसैबिच, अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने उक्त समुद्री भूकम्पबाट अस्ट्रेलियाको मुख्य भूभाग, द्वीप वा अन्य भूभागमा सुनामीको खतरा नरहेको जनाएको छ ।

    इन्डोनेसिया भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो । यहाँ प्रशान्त महासागर वरिपरि फैलिएको सक्रिय भूकम्पीय क्षेत्र ‘रिङ अफ फायर’ का कारण बारम्बार शक्तिशाली भूकम्प जाने गरेका छन् ।

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैङ्कले आजकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : राती बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना 
    • ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ
    • धवलकाे पार्टीकाे नाम ‘जय नेपाल पार्टी’ – चुनाव चिन्ह ‘त्रिभुज’
    • पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो

    शनिबार, साउन ३०, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले आजकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : राती बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना 
    ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले आजकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : राती बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना 

    • ३. इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

    • ४. ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ

    • ५. धवलकाे पार्टीकाे नाम ‘जय नेपाल पार्टी’ – चुनाव चिन्ह ‘त्रिभुज’

    • ६. पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो

    • ७. ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद

    धेरै पढिएको
    • १. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • २. सुन ताेलाकाे पुन: ३ लाख माथी पुग्याे

    • ३. कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए

    • ४. दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन

    • ५. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.