×
शुक्रबार, साउन २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ
  • ३४ मिनेट अघि

धवलकाे पार्टीकाे नाम ‘जय नेपाल पार्टी’ – चुनाव चिन्ह ‘त्रिभुज’
  • ४ घण्टा अघि

पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो
  • ४ घण्टा अघि

५२ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद
  • ५ घण्टा अघि

सुनकाे मूल्य एकै दिनमा ४६ सयले घट्याे
  • ७ घण्टा अघि

बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार
  • ८ घण्टा अघि

रोल्पा पहिरो : १० जनाको ज्यान गएको पुष्टि, ३ जना बेपत्ता
  • ८ घण्टा अघि

कोलम्बिया भूकम्प : कम्तीमा २७३ जनाको मृत्यु, ३७७ जना अझै बेपत्ता र ३८ सय बढी घाईते
  • ९ घण्टा अघि

राेल्पामा चट्याङ लागेर १ जना पुरुषको मृत्यु
  • ९ घण्टा अघि

ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ

  •  गोरखा समाचार
  • शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा प्रहरीले ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ मैलुङ बस्ने राजन दर्जी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।

    उनका पक्राउ परेका दर्जीले अनुसार २०८० साल जेठ ८ गते आफ्नै गाउँकी ७४ बर्षिया तिल कुमारी देवकोटालाई आँखा र मुख छोपी धारिलो हतियारले प्रहार गरी घाईते बनाएर फरार भएका थिए ।

    देवकोटाको घरमा रहेको धनमाल तथा गरगहना चोरी गर्न गएका उनले चोरी गर्ने बेला हतियार प्रहार गरेर हालसम्म फरार भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

    घटना लगत्तै फरार भएका दर्जीलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरी गोरखा जिल्ला अदालत पेश गरेको हो । अदालतले उनी संग २ लाख ५० हजार धरौटी मागेकोमा बुझाउन नसकेपछी गोरखा कारागार चलान गरिएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    लेखकबाट थप:

    • धवलकाे पार्टीकाे नाम ‘जय नेपाल पार्टी’ – चुनाव चिन्ह ‘त्रिभुज’
    • पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो
    • ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद
    • सुनकाे मूल्य एकै दिनमा ४६ सयले घट्याे
    • बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार

    शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धवलकाे पार्टीकाे नाम ‘जय नेपाल पार्टी’ – चुनाव चिन्ह ‘त्रिभुज’
    पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो
    ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ

    • २. धवलकाे पार्टीकाे नाम ‘जय नेपाल पार्टी’ – चुनाव चिन्ह ‘त्रिभुज’

    • ३. पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो

    • ४. ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद

    • ५. सुनकाे मूल्य एकै दिनमा ४६ सयले घट्याे

    • ६. बाढीले कास्किमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको सकुशल उद्दार

    • ७. रोल्पा पहिरो : १० जनाको ज्यान गएको पुष्टि, ३ जना बेपत्ता

    धेरै पढिएको
    • १. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • २. सुन ताेलाकाे पुन: ३ लाख माथी पुग्याे

    • ३. कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. गोरखामा लुटपाट गरेको आरोपमा श्रीकृण्ण र कुशल पक्राउ

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.