गाेरखा । नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे भने चाँदीकाे मूल्य बढेकाे छ ।
आज सुन ताेलामा ५०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख ७ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य घटेकाे भएता पनि चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ४ हजार ७५० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ७४५ रुपैयाँमा काराेबार भएको थियाे ।




















