×
आइतबार, साउन २४, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन
  • ४८ मिनेट अघि

चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ
  • १ घण्टा अघि

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए
  • ६ घण्टा अघि

सुन ताेलाकाे पुन: ३ लाख माथी पुग्याे
  • ८ घण्टा अघि

कपिलवस्तुका पूर्वनगरप्रमुख सिंह सम्पर्क विहीन, घटना रहस्यमय बन्दै
  • ८ घण्टा अघि

आज विश्व आदिवासी दिवस
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : केही स्थानमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

७ हजारमा ग्यास बेचेको आरोपमा १ जना पक्राउ
  • १ दिन अघि

चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

  •  गोरखा समाचार
  • आइतबार, साउन २४, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । चेक अनादार मुद्वामा कैद सजाय भएर फरार भएका गोरखाका १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–३ घर भई हाल गोरखा जिल्ला गोरखा नगरपालिका–११ को बाह्र किलो बस्ने दाउत तामाङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरिक्षक धिरेन्द्र यादवले जानकारी दिए ।

    उनका अनुसार कास्की जिल्ला अदालतले २०८३ साल जेठ २८ गते बिगो बापतको १ बर्ष कैद सजाय तोकेका तामाङ फरार भएका थिए ।

    प्रहरीले उनलाई साउन २४ गते आइतबार बाह्र किलो क्षेत्रबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागी जिल्ला प्रहरी कार्यालय कास्की चलान गरिएको जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन
    • कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए
    • सुन ताेलाकाे पुन: ३ लाख माथी पुग्याे
    • कपिलवस्तुका पूर्वनगरप्रमुख सिंह सम्पर्क विहीन, घटना रहस्यमय बन्दै
    • आज विश्व आदिवासी दिवस

    आइतबार, साउन २४, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए
    सुन ताेलाकाे पुन: ३ लाख माथी पुग्याे
    कपिलवस्तुका पूर्वनगरप्रमुख सिंह सम्पर्क विहीन, घटना रहस्यमय बन्दै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन

    • २. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • ३. कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए

    • ४. सुन ताेलाकाे पुन: ३ लाख माथी पुग्याे

    • ५. कपिलवस्तुका पूर्वनगरप्रमुख सिंह सम्पर्क विहीन, घटना रहस्यमय बन्दै

    • ६. आज विश्व आदिवासी दिवस

    • ७. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)

    • २. सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे

    • ३. ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिला जेनिशा लामा भएको पुष्टी

    • ४. गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती

    • ५. गोरखा घ्याम्पेसालकाे विद्युत् सबस्टेसन सञ्चालनमा आयाे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.