×
मङ्गलबार, साउन १९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे
  • १० मिनेट अघि

गोरखा घ्याम्पेसालकाे विद्युत् सबस्टेसन सञ्चालनमा आयाे
  • २ घण्टा अघि

रोमानियामा रेलले ठक्करदिदा २ जना नेपालीको मृत्यु, पहिचान खुल्न सकेन
  • २ घण्टा अघि

आज प्रतिनिधिसभा बैठक बस्दै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको संभावना
  • ३ घण्टा अघि

गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती
  • १८ घण्टा अघि

गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)
  • २० घण्टा अघि

पाेखराका केही खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ
  • ३ दिन अघि

गोरखा घ्याम्पेसालकाे विद्युत् सबस्टेसन सञ्चालनमा आयाे

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । लामाे समय पछी गोरखाको भीमसेन थापा गाउँपालिकाकाे घ्याम्पेसालमा निर्माण गरिएकाे विद्युत् सबस्टेसन सञ्चालनमा आएकाे छ । ध्याम्पेशालमा निर्माण गरिएकाे ३३/११के.भी.काे सबस्टेसन सञ्चालनमा आएकाे गाेरखा बिरतण केन्द्रले जनाएकाे छ ।

    नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना, एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा उक्त सबस्टेसन निर्माण गरिएकाे हो ।

    लामो समयदेखि स्थानीयस्तरमा उत्पन्न अवरोधका कारण सञ्चालनमा आउन नसकेको सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाका जनतालाई लाभ पुग्ने नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए ।

    उनका अनुसार उक्त्त सबस्टेसनबाट उत्तरी गाेरखाका १५ हजार जनताले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्नेछन् ।

    सबस्टेसन निर्माण संगै उक्त क्षेत्रकाे निर्माणाधीन बारपाक दरौदी हाईड्रोपावर आयोजनाबाट उत्पादन हुने १० मेगावाट विद्युत् समेत यसै सबस्टेसनको माध्यम बाट नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिने छ ।

    लेखकबाट थप:

    • सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे
    • रोमानियामा रेलले ठक्करदिदा २ जना नेपालीको मृत्यु, पहिचान खुल्न सकेन
    • आज प्रतिनिधिसभा बैठक बस्दै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको संभावना

    मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे
    रोमानियामा रेलले ठक्करदिदा २ जना नेपालीको मृत्यु, पहिचान खुल्न सकेन
    आज प्रतिनिधिसभा बैठक बस्दै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुनकाे मूल्यमा सामान्य गिरावट आउदा चाँदी ह्वात्तै घट्याे

    • २. गोरखा घ्याम्पेसालकाे विद्युत् सबस्टेसन सञ्चालनमा आयाे

    • ३. रोमानियामा रेलले ठक्करदिदा २ जना नेपालीको मृत्यु, पहिचान खुल्न सकेन

    • ४. आज प्रतिनिधिसभा बैठक बस्दै

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको संभावना

    • ७. गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती

    धेरै पढिएको
    • १. गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)

    • २. गाेरखाका पुरबहादुर गुरुङ पाकिस्तानकाे हिमालमा अस्ताए

    • ३. पाेखराका केही खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ

    • ४. प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

    • ५. गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.