×
सोमबार, साउन १८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)
  • १ घण्टा अघि

पाेखराका केही खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ
  • २ दिन अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • २ दिन अघि

गाेरखाका पुरबहादुर गुरुङ पाकिस्तानकाे हिमालमा अस्ताए
  • ३ दिन अघि

उत्तरी गाेरखाकाे चौरीखर्क पदमार्ग स्तरोन्नती हुँदै
  • ३ दिन अघि

भूपेन्द्र भण्डारी पक्राउ
  • ३ दिन अघि

आज राष्ट्रियसभाको बैठक बस्दै
  • ३ दिन अघि

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : ५ नेपालीसहित १० आरोही सम्पर्कविहीन
  • ३ दिन अघि

गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)

  •  गोरखा समाचार
  • सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । आज मध्यान्न गाेरखा-आँबुखैरेनी सडक अन्तरर्गत पाँच किलाेमा सर र बाेलेराे ठाेकिदा बाेलेराेमा सवार ६ जना घाईते भएका छन्  ।

    जिल्ला प्रहरी कार्यालय गाेरखाले दिएकाे जानकारी अनुसार  उक्त दुर्घटनामा परी बलेरो चालक गोरखा जिल्ला सहिदलखन गाउँपालिलका-१ बक्राङका ३४ बर्षे विवश वि.क, साेही स्थानमा बस्ने बर्ष २७ का श‌कर विश्वकर्मा, १५ महिनाकी प्रभा विश्वकर्मा, पालुङटार नगरपालिका- ६ बस्ने बर्ष अं. ३० को मिलन गुरुङ, गोरखा नगरपालिका- १३ देउराली बस्ने बर्ष ४२ को कृष्णा राम नराल र पालुङटार नगरपालिका-९ विर्दी बस्ने बर्ष ६५ को होम बहादुर बाँनियाँ रहेका  छन् ।

    घाईते सबैलाई तत्कालै तनुहुँकाे आँबुखैरेनी गाउँपालिका अस्पताल पठाएको र उनीहरुकाे उपचार जारी रहेकाे प्रहरीले जनाएकाे छ ।  दुर्घटनामा परेकाहरुकाेे छातीमा भित्री, मुख, हात, पाता, नाक तथा आखाँमा चोट लागेकाे छ ।

    दुर्घटना लगत्तै बसलाई केही पर राखेर एक तर्फी बाटाे सुचारु गरेकाे पनि प्रहरीले जानकारी दिएकाे छ ।

     

    लेखकबाट थप:

    • पाेखराका केही खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
    • गाेरखाका पुरबहादुर गुरुङ पाकिस्तानकाे हिमालमा अस्ताए
    • उत्तरी गाेरखाकाे चौरीखर्क पदमार्ग स्तरोन्नती हुँदै

    सोमबार, साउन १८, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पाेखराका केही खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा-आँबुखैनी सडक खण्डकाे पाँच किलाेमा बस र बाेलेराे ठाेकियाे : बाेलेराेमा सवार ६ जना घाईते (केही तस्बिरहरु)

    • २. पाेखराका केही खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    • ५. गाेरखाका पुरबहादुर गुरुङ पाकिस्तानकाे हिमालमा अस्ताए

    • ६. उत्तरी गाेरखाकाे चौरीखर्क पदमार्ग स्तरोन्नती हुँदै

    • ७. भूपेन्द्र भण्डारी पक्राउ

    धेरै पढिएको
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. गाेरखाका पुरबहादुर गुरुङ पाकिस्तानकाे हिमालमा अस्ताए

    • ३. पाेखराका केही खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ

    • ४. प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.