×
बिहिबार, साउन १४, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

महिलालाई दुर्व्यवहार गरेको आरोपमा पाथीभारा माता भनिने चिनिने समीर थापा पक्राउ
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : काेशी, बाग्मती र गण्डकीमा भारी बर्षाकाे संभावना
  • २ घण्टा अघि

आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू
  • १६ घण्टा अघि

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ
  • १६ घण्टा अघि

डा.भट्टराई अस्पतालबाट डिस्चार्ज भए
  • १६ घण्टा अघि

सुनकाे भाउ घटयाे, चाँदीकाे भाउ बढयाे
  • २३ घण्टा अघि

डा. भट्टराई बिरामी भएपछी अस्पताल भर्ना
  • २३ घण्टा अघि

गोपालमान श्रेष्ठको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालयमा राखियो 
  • २४ घण्टा अघि

महिलालाई दुर्व्यवहार गरेको आरोपमा पाथीभारा माता भनिने चिनिने समीर थापा पक्राउ

  •  गोरखा समाचार
  • बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    गाेरखा । सुर्खेत प्रहरीले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटीएको प्रहरीकाे टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको हाे ।

    थापाले धर्मका नाममा झारफुक तथा हेराईमनाई गर्छु भन्दै १ जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    थापालाई फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको अवस्थामा स्थानीयले टेलिफोनमार्फत जानकारी गराएका थिए । त्यसलगत्तै प्रहरीले थापालाई पक्राउ गरेको हो ।

    पक्राउ परेका थापाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : काेशी, बाग्मती र गण्डकीमा भारी बर्षाकाे संभावना
    • आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू
    • प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ
    • डा.भट्टराई अस्पतालबाट डिस्चार्ज भए

    बिहिबार, साउन १४, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : काेशी, बाग्मती र गण्डकीमा भारी बर्षाकाे संभावना
    आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. महिलालाई दुर्व्यवहार गरेको आरोपमा पाथीभारा माता भनिने चिनिने समीर थापा पक्राउ

    • २. नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : काेशी, बाग्मती र गण्डकीमा भारी बर्षाकाे संभावना

    • ४. आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू

    • ५. प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

    • ६. डा.भट्टराई अस्पतालबाट डिस्चार्ज भए

    • ७. सुनकाे भाउ घटयाे, चाँदीकाे भाउ बढयाे

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.