गाेरखा । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मङ्गलबार साँझ अचानक तीव्र चक्कर तथा वान्ता भएपछि डा भट्टराईलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
अवस्था सुधारोन्मुख भभएसँगै डिस्चा्ज गरिएको डा.भट्टराईका स्वकीयसचिव रेखी गुरुङले जानकारी दिए ।




















