गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ घटदा चाँदीको भाउ भने बढेकाे छ ।
सुन ताेलाको १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन ताेलाको २ लाख ८४ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सुनकाे भाउ घटेपनी चाँदीको भाउ पनि बढेकाे छ । चाँदी प्रतितोला १० रुपैयाँ बढेर ४ हजार ३२० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ३१० रुपैयाँमा काराेबार भएको छ ।




















