गाेरखा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ ।
सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर २ लाख ८७ हजार १०० मा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घ छ ।
सुन गएकाे शुक्रबार २ लाख ८५ हजारमा ५०० काराेबार भएकाे थियाे ।
आजै चाँदी ताेलामा ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँमा काराेबार भएकाे महासघले जनाएकाे छ ।
गएकाे शुक्रबार चादी ताेलाकाे ४ हजार ३५० रुपैयाँमा कराेबार भएकाे थियाे ।




















