×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अभिनेत्री केली हटलको निधन

  •  गोरखा समाचार
  • बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । ‘गडजिल्ला भर्सेस कङ’ चलचित्रकी अभिनेत्री केली हटलको १८ वर्षको उमेरमा मंगलबार कार दुर्घटनामा परेर निधन भएको छ । उनको निधनको खबर उनका बुबा जोसुआ हटलले फेसबुक लाइभस्ट्रिम मार्फत सार्वजनिक गरेका हुन् ।

    भेराइटीका अनुसार उनका बुबाले टीएमजीसँग कुरा गर्दै म्यारील्यान्डमा भएको कार दुर्घटनामा छोरीको मृत्यु भएको र शव बुझ्न टेक्ससबाट आफू त्यहाँ जाँदै गरेको पुष्टि गरेका छन् । हटल विद्यार्थीको रूपमा अध्ययनरत टेक्सस स्कुल फर द डेफले पनि सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै यस दुःखद खबरको पुष्टि गरेको छ । हटल र उनका बुबा दुवैले कान सुन्दैन थिए ।

    टेक्सस स्कुल फर द डेफको पोस्टमा भनिएको छ, ‘हाम्रा टीएसडी सिनियर विद्यार्थीहरूमध्येकी एक केली हटलको हिजो म्यारील्यान्डको फ्रेडरिकमा भएको कार दुर्घटनामा दुःखद निधन भएको हृदयविदारक खबर साझा गर्दा हामीलाई अत्यन्तै दुःख लागेको छ । यस कठिन समयमा हाम्रो सहानुभूति केलीका परिवार, साथीभाइ, सहपाठी र उनलाई चिन्ने तथा माया गर्ने सबैसँग छ । यो समयमा हामीसँग धेरै सीमित जानकारी छ र सबैलाई केलीको परिवारको गोपनीयताको सम्मान गर्न तथा दुर्घटनाको परिस्थितिबारे अड्कलबाजी नगर्न अनुरोध गर्दछौँ ।’

    हटल सन् २०२१ को ‘गडजिल्ला भर्सेस कङ’ र २०२४ को ‘गडजिल्ला एक्स कङस् द न्यु एम्पायर’ मा जिया नामक पात्रको भूमिकाका लागि परिचित छिन् । फिल्ममा उनी एक अनाथ बहिरी बालिकाको भूमिकामा थिइन्, जसको कङसँग गहिरो सम्बन्ध हुन्छ र डाक्टर एलेन एन्ड्र्युज (रिबेका हल) ले उनलाई संरक्षण दिन्छिन् ।

    ‘गडजिल्ला एक्स कङः द न्यु एम्पायर’ का लागि हटल सर्वोत्कृष्ट युवा कलाकारको रूपमा स्याटर्न अवार्डका लागि मनोनीत समेत भएकी थिइन्  ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, साउन ०६, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.