×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पालुङटारकाे पशु सेवा तथा कृषि विकास शाखाको भवन हस्तान्तरण

  •  गोरखा समाचार
  • सोमबार, असार २९, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । पालुङटार नगरपालिका–४, बाह्रपिर्केमा निर्माण सम्पन्न भएको पशु सेवा तथा कृषि विकास शाखाको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।

    नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (RUDEP) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित भनव आज एक कार्यक्रम बिच हस्तान्तरण गरिएकाे हाे ।

    २ करोड ५५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएकाे उक्त भवन पालिका प्रमुख विवस चिन्तनले उद्घाटन गरेर हस्तान्तरण गरीएकाे  पालिकाले जनाएकाे छ ।

    भवन हस्तान्तरण गर्दै नगर प्रमुख चिन्तनले नवनिर्मित भवन भौतिक संरचना मात्र नभई पालुङटारका किसानलाई गुणस्तरीय, सहज र प्रभावकारी सेवा प्रदान गर्ने महत्वपूर्ण आधार भएको बताए । उनले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, मूल्य शृङ्खला विकास र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणका लागि नगरपालिका निरन्तर क्रियाशील रहेको बताउँदै प्राप्त पूर्वाधारको संरक्षण, सदुपयोग र प्रभावकारी सेवा प्रवाहमा सबैको साझा जिम्मेवारी रहने धारणा व्यक्त गरे ।

    कार्यक्रममा नगर उपप्रमुख वन्दना पाण्डेले कृषि र पशुपालनलाई नगरपालिकाको आर्थिक विकासको प्रमुख आधार भएकाे उल्लेख गर्दै किसानलाई समयमै प्राविधिक सेवा, प्रविधि हस्तान्तरण तथा उत्पादनमुखी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न यस भवनले महत्वपूर्ण भूमिका खेल्ने बताइन । उनले स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा कृषिको व्यवसायीकरणमा नगरपालिकाको प्रतिबद्धता दोहोर्याउँदै किसानमैत्री कार्यक्रमलाई थप सुदृढ बनाइने धारणा राखिन ।

    कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, कृषि तथा पशुपालन व्यवसायी किसान, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

    नव निर्मित कार्यालय भवन बाट कृषि तथा पशु सेवा सम्बन्धी सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री हुने विश्वास नगरपालिकाले गरेकाे छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, असार २९, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.