×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा आफ्नै सासूको गहना लुटेपछी…

  •  गोरखा समाचार
  • शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्लाको शहिद लखन गाउँपालिकामा एक वृद्धामाथि आफ्नै घरभित्रै मध्यराति क्रूर आक्रमण गरी सुनका गहना लुटिएको विचलित पार्ने घटना सार्वजनिक भएको छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ८५ वर्षीया वृद्धालाई कुटपिट गरी कानै चुँडाएर सुनका गहना लुट्ने कार्यमा संलग्न उनकै साहिली बुहारीलाई नियन्त्रणमा लिएको जानकारी दिएपछी घटना सार्वजनिक भएकाे हाे ।

    प्रहरीका अनुसार घटना गत असार २३ गते मंगलबार राति अन्दाजी १०ः३० बजेको समयमा भएको हो । शहिद लखन गाउँपालिका-४, ताक्लुङ बाँझोगरा बस्ने वर्ष ८५ की वृद्ध महिला दिलमाया राना आफ्नो घरभित्र सुतिरहनुभएको अवस्थामा उनीमाथि अचानक आक्रमण भएको थियो । ओछ्यानमै सुतेको अवस्थामा वृद्धालाई निर्घात कुटपिट गरि सुनका गहना लुटीएको थियो ।

    अपराध यति क्रूर रूपमा प्रस्तुत भए कि वृद्धाले कानमा लगाएको सुनको रिङ जबरजस्ती तान्ने क्रममा दुवै कानको लोती समेत चुँडालिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

    कानको लोती नै चुँडालेर रक्ताम्मे पार्दै वृद्ध महिलाले लगाएका सुनका गहना लुटेर अपराधी फरार भएका थिए । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको विशेष अनुसन्धान टोलीले घटनाको सुक्ष्म अध्ययन र छानबिन सुरु गरेको थियो ।

    अनुसन्धानका क्रममा घाइते दिलमाया रानाकी आफ्नै साहिली बुहारी, वर्ष ३५ की झरना रानाको संलग्नता रहेको अचम्मको तथ्य खुल्न आएको हो ।

    प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी धीरेन्द्र यादवका अनुसार प्रहरीले द्रुत कारबाही गर्दै अभियुक्त झरना रानालाई नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीले खानतलासी गर्दा अभियुक्तको साथबाट वृद्धाको कानबाट लुटिएका सुनका २ थान रिङ समेत बरामद गरेको गाेरखा प्रहरीले पुष्टी गरेकाे छ ।

    पक्राउ परेकी झरना राना पनि सोही ठाउँ अर्थात् जिल्ला गोरखा, शहिद लखन गाउँपालिका-४ ताक्लुङ बाँझोगराकै बासिन्दा हुन् । प्रहरीले अभियुक्त झरना रानालाई नियन्त्रणमा लिएर बिहीबार नै जिल्ला अदालतबाट म्याद थप गरी घटनाको सम्बन्धमा थप कानुनी अनुसन्धान र अन्य प्रमाण जुटाउने कार्य तीव्र रूपमा अगाडि बढाइरहेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असार २६, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.