सडक मार्किङ्क सुरु…गाेरखा बजार क्षेत्रमा सडकमा मार्किङ्ककाे काम थालनी भएकाे छ । सडककाे दुवै तर्फ सवारी पार्किङ्क गर्न मिल्ने गरी रेखा निर्माण र जेब्रा क्रस बनाउन थालिएकाे हाे ।
तस्बिर : कैलासबावु श्रेष्ठ