गाेरखा । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले नतिजा प्रकाशन गरेको हाे ।
पूरक परीक्षा असार १ देखि ७ सम्म सञ्चालन भएको थियो । बोर्डका अनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन ग्रेडिङमा परेका थिए ।




















