×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाका ११ पालिकाले ल्याए बजेट, कसको कति ?

  •  गोरखा समाचार
  • बिहिबार, असार ११, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाका ११ स्थानीय तहले आर्थिक वर्ष २०८३-०८४ का लागि वार्षिक बजेट सार्वजनिक गरेका छन् ।

    बुधबार रातिसम्म सार्वजनिक भएका बजेटमध्ये सबैभन्दा ठूलो आकारको बजेट गोरखा नगरपालिकाको र कम आकारको बजेट चुमनुब्री गाउँपालिकाको छ ।

    गोरखाका अधिकांश स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेका छन् ।

    गोरखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३ करोड २४ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । नगर उपप्रमुख मसली मायाँ थोकर पुनःले बजेट प्रस्तुत गर्दै स्थानीय जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर बजेट तयार गरिएको बताइन् ।

    त्यसैगरी, पालुङटार नगरपालकिाले ७९ करोड ७९ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष बन्दना पाण्डेका अनुसार बजेट विकास निर्माण र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर तयार गरिएको हो ।

    चुमनुब्री गाउँपालिकाले ४५ करोड ७९ लाख १६ हजार ८४० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले बजेट सार्वजनिक गर्दै स्थानीय आवश्यकताअनुसार कार्यक्रम समेटिएको जानकारी दिइन् ।

    धार्चे गाउँपालिकाले ४८ करोड ९२ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले बजेट जनमुखी र विकासमुखी रहेको बताए ।

    आरुघाट गाउँपालिकाले ५९ करोड २६ लाख ५५ हजार ६१७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीका अनुसार बजेटले आधारभूत सेवा र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

    भिमसेन थापा गाउँपालिकाले ५६ करोड ३८ लाख ४७ हजार ८३५ रुपैयाँ ६० पैसाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष अमृता देवी वस्ती (भट्ट)ले आवश्यकता र प्राथमिकताका आधारमा बजेट निर्माण गरिएको बताइन् ।

    शहिदलखन गाउँपालिकाले ६३ करोड २६ लाख ८१ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष ईन्दिरा तिवारीले बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको बताईन ।

    गण्डकी गाउँपालिकाले ६२ करोड २१ हजार ३५ रुपैयाँ २० पैसाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले विकास र सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताइन् ।

    सिरानचोक गाउँपालिकाले ६६ करोड ९३ लाख ७१६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष रिता देवकोटाका अनुसार बजेटले कृषि, शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिएको छ ।

    त्यस्तैगरी, अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष अनिता भुजेलले बजेट विकास निर्माण र जनसेवा केन्द्रित रहेको बताइन् ।

    उता बारपाक सुलिकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ६६ करोड २८ लाख ६८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सनमायाँ गुरुङले बजेट विकास निर्माण र जनसेवा केन्द्रित रहदै कृषि, शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिएको बताईन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, असार ११, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.