गाेरखा । लामो समयदेखि अतिक्रमणमा परेको पोखरा बसपार्क क्षेत्रका संरचनामाथि हिजाेदेखि महानगरले डोजर चलाउन थालेको छ ।
बसपार्क निर्माणलाई गति दिन र सार्वजनिक जग्गा संरक्षण गर्न अवैध संरचना हटाउने अभियान सुरु गरिएको हो ।
तस्बिर : बसन्त शेर्पा