×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा ११ महिनाको अवधिमा करिब साँढे ५ हजार सवारी कारवाहीमा

  •  गोरखा समाचार
  • बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    गोरखा । यो आर्थिक बर्षको ११ महिनामा गोरखा ट्राफिकले करिब साँढे ५ हजार सवारी साधानलाई कारवाही गरेको छ ।

    ०८२ साल साउनदेखी ०८३ साल जेठ मसान्तसम्ममा जिल्लाको विभिन्न स्थानमा गरी कुल ५ हजार ४८८ वटा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका ईन्चार्ज प्रहरी नायब निरिक्षक सुरज अर्यालले जानकारी दिए ।

    अर्यालका अनुसार उक्त अवधिमा सबैभन्दा धेरै २ पाँग्रे सवारी (मोटर साईकल) कारवाहीमा परेका छन् । ११ महिनामाको अवधिमा २ हजार ६३ वटा मोटरसाईक कारवाहीमा परेको पनि उनले बताए ।

    सोही अवधिमा १ हजार १३५ वटा कार–जिप, १ हजार ६५ वटा ट्रक–टिपर, ७८७ वटा बस, ३६३ ट्याक्टर र अन्य ७५ वटा सवारी साधन कारवाहीमा परेका छन् ।

    कारवाहीमा परेको मोटरसाईकलबाट १७ लाख १८ हजार, कार–जिवबाट ९ लाख ८८ हजार ५००, ट्रक–टिपरबाट १० लाख २५ हजार ५००, बसबाट ७ लाख ३३ हजार तथा ट्याक्टरबाट २ लाख ९४ हजार अन्य ७५ सवारी साधनबाट ५१ हजार ५०० गरी कुल ४८ लाख १० हजार ५०० रुपैयाँ राजश्व असुलि भएको कार्यालयले जानकारी दिएको छ ।

    कारवाहीमा परेका मध्य ६६४ वटा सवारी साधनले सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार गरेको कसुरमा कारवाहीमा परेको छ भने २३८ सवारीका सवारी चालकले सिट बेल्ट प्रयोग नगरेको आरोपमा कारवाहीमा परेका थिए ।

    त्यस्तैगरी, प्रयोज विपरीक प्रयोग भएका ६५ सवारी, बढी भाडा असुल गर्ने १४, सवारी चालक अनुमती पत्र बिना सवारी चलाउने ३११ र लागु पदार्थ सेवन गरेर सवारी चलाउने ४ जनालाई समेत कार्यालयले कारवाही गरेको छ ।

    सोही अवधिमा २२५ जनाले सवारी चलाउदा मादक पदार्थ सेवन गरेको पाइएकोले उनीहरुलाई पनि कारवाही गरिएको ईन्चार्ज अर्यालले जानकारी दिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, असार ०४, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.