×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • ११ घण्टा अघि

आज कुशे औँसी
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गाेरखाकाे भाइरल चौरको नापजाँच र सीमाङ्कन : दीर्घकालीन पर्यटकीय गन्तव्य बनाउने पालुङटारको योजना

  •  गोरखा समाचार
  • शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/06/Gorkha-Vairal-Chur-News.wav

     

    गोरखा । गोरखाको पालुङटार नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापन अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा नगरपालिका-७ को च्याङली बगरस्थित चर्चित ‘भाइरल चौर’ को नापजाँच गरी सार्वजनिक क्षेत्र छुट्याउने कार्य सम्पन्न भएको छ ।

    मर्स्याङ्दी नदीको मनमोहक किनारमा अवस्थित यो रमणीय चौर पछिल्लो समय आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइमा पर्दै आएको छ । प्राकृतिक सौन्दर्य, खुला वातावरण र नदी किनारको अनुपम दृश्यका कारण यो क्षेत्र छोटो समयमै ‘भाइरल’ बनेको हो ।

    पर्यटकको ओइरो, बिदाको दिन ५ हजारसम्मको उपस्थिति हुने गरेकाे छ । पालुङटारको यो बगर चौरमा पछिल्लो समय आन्तरिक पर्यटकको ठूलो चहलपहल देखिन थालेको छ ।

    हाल यहाँ सार्वजनिक बिदाका दिन दैनिक ४ देखि ५ हजार तथा अन्य सामान्य दिनहरूमा समेत ८०० देखि ९०० जनासम्म पर्यटकहरू घुम्न र रम्न आउने गरेकाे पालुङटार नगरपालिकाले जनाएकाे छ ।

    पर्यटकको चाप बढेसँगै जग्गा अतिक्रमण हुन नदिन र व्यवस्थित बनाउन जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा सीमाङ्कनकाे भएकाे हाे । वडा नं. ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालसहितका जनप्रतिनिधिहरू, नगरपालिकाको प्राविधिक टोली, सरोकारवाला र स्थानीयवासीको प्रत्यक्ष सहभागितामा स्थलगत नापजाँच गरी सार्वजनिक क्षेत्रको स्पष्ट सीमाङ्कन गरिएको छ ।

    पूर्वाधार निर्माण र दीर्घकालीन योजनाले क्षेत्रलाई दीर्घकालीन पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य नगरपालिकाको राखेकाे छ ।

    त्यसका लागि आवश्यक पर्यटकीय पूर्वाधार निर्माण, चौरको संरक्षण र व्यवस्थापनका योजनाहरू अघि बढाउनु पर्ने नगरपालिलकाकाे दायित्व रहने छ ।

    नगरपालिकाको यो कदमले सार्वजनिक सम्पत्तिको रक्षा हुनुका साथै स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, जेठ २३, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.