×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कांग्रेसले बनाएकाे ‘छाया सरकार’ प्रधानमन्त्रीदेखी मन्त्रीसम्म काे काे छन् त ? (नामावली सहित) 

  •  गोरखा समाचार
  • मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/06/NC-Chaya-Sarkar-NEWS.wav

    गाेरखा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारवाहीको निगरानी गर्न छाया सरकार गठन गरेको छ । पार्टी संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा कांग्रेसले १८ सदस्यीय छाया सरकार गठन गरेको हो ।

    काँग्रेसले सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी पनि तोकेको छ । संसदीय दलका नेता आङ्देम्बेलाई ‘छाया प्रधानमन्त्री’ तोकेको कांग्रेसले बाँकी १७ वटै मन्त्रालयमा छाँयामन्त्री बनाएको छ ।

    विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार गठन गर्ने गरेको थियो । तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन ।

    गएको फागुन २१ मा भएको चुनावबाट प्रतिनिधिसभामा कांग्रेस ३८ सिटमा खुम्चिएको छ । यसअघि केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा कांग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गरेका थिए ।

    एमालेले नेपालको संसदीय इतिहासमै पहिलो पटक ०४८ सालमै छाया सरकारको अभ्यास गरेको थियो ।

    छाया सरकारमा प्रधानमन्त्रीदेखी मन्त्रीसम्म काे काे भए त ?

    १) छाँया सरकार प्रमुख–भीष्मराज आङ्दम्बे
    २) गृह–प्रकाशसिंह कार्की
    ३) अर्थ–नरेन्द्रकुमार केरुङ
    ४) परराष्ट्र–सुनिलबहादुर थापा
    ५) रक्षा–खड्ग शाही
    ६) पूर्वाधार विकास–डा. फिरदोश आलम
    ७) स्वास्थ्य तथा खाद्य स्वच्छता–डा. चन्द्रमोहन यादव
    ८) उद्योग वाणिज्य तथा आपूर्ति– विष्णुबहादुर खड्का
    ९) कृषि वन तथा पर्यावरण–प्रमिलाकुमारी गच्छदार
    १०) कानुन न्याय तथा संसदीय–खम्मबहादुर खाती
    ११) सूचना तथा सञ्चार–मनमाया विश्वकर्मा
    १२) युवा, श्रम तथा रोजगार–गीता गुरुङ
    १३) विज्ञान प्रविधि तथा नवप्रवर्तन–संदीप राना
    १४) ऊर्जा जलस्रोत तथा सिँचाइ–सन्तोष सुब्बा
    १५) भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन–जनकराज गिरी
    १६) संस्कृति पर्यटन तथा नागरिक उड्डयन–योगेश गौचन
    १७) महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा–डा. गङ्गालक्ष्मी अवाल

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.