×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा सम्पदा संरक्षण तथा पर्यटन प्रबर्धन समितिकाे संयोजकत्वमा डा. लोक भट्टराई चयन

  •  गोरखा समाचार
  • शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । गोरखा सम्पदा संरक्षण तथा पर्यटन प्रबर्धन समितिकाे संयोजकत्वमा डा. लोक भट्टराई सर्वसम्मत चयन भएका छन् । सराेकारवालाहरुकाे गाेरखा सदरमुकाममा भएकाे भेलाले भट्टराईलाई संयाेजकमा सर्वसम्मत रुपमा चयन गरेकाे हाे ।

    जिल्लाकाे ऐतिहासिक, धार्मिक, एबम प्राकृतिक सुन्दरताकाे लागि पर्यटन प्रबर्धन गर्ने उद्देश्य सहित समिति बनाइएकाे संयाेजक भट्टराई बताए । ‘हाम्राे जिल्लामा व्यापक पर्यटकीय सम्भाव्यता छ, उनले भने ‘त्यस दिशामा ठोस काम हुन नसक्दा सर्वसाधारण जनताले फाईदा लिन नसकेकाेले त्यसैमा काम गर्ने गरी समिति गठन गरीएकाे हाे ।’

    समितिले अब नयाँ ढंगबाट काम गर्ने भेला आयोजना गरिएको र त्यही भेलाले समिति गठन गरेकाे पनि उनले बताए ।

    भेलामा सहभागीहरुले गोरखाको पर्यटन बिकासमा रहेका अप्ठ्याराहरु र आगामी दिनमा गर्नु पर्ने कामका बारे व्यापक र सघन छलफल गरेकाे थियो । कार्यक्रममा अन्तरराष्ट्रिय अनुभवहरु, नेपालको पर्यटनको समस्या र सम्भावना, गोरखाले छिमेकी बन्दीपुर एबम पोखराबाट सिक्नु पर्ने कुराहरुको बारे पर्यटन बिज्ञ समेत रहेका डा.भट्टराईले एक कार्यपत्र समेत प्रस्तुति गरेका थिए ।

    समितिले आगामी दिनमा गोरखाको पर्यटन बिकासमा ठोस ढंगले काम गर्ने उद्ध्येश्यले डा.भट्टराईकाे संयोजक ७ सदस्य समिति चयन भएका छन् ।

    जसमा गोरखा च्याम्बर, गोरखा उद्योग बाणिज्य संघ, गोरखा होटेल एसोसिएसन, ऐतिहासिक संरक्षण समिति, लोकल टुरिस्ट गाईडका अध्यक्षहरु एबम गोरखा नगरपालिका-६ का वडाध्यक्ष समेत समितिमा चयन भएका छन् ।

    उक्त भेला तथा नब गठित समितिले गोरखामा पर्यटन प्रबर्धनका लागि महत्वपूर्ण रहेको गोरखा दरबार एबम गोरखा संग्रहालयको ब्यबस्थापनमा स्थानीय सहभागिता सुनिस्चित हुने गरि अधिकार सम्पन्न समिति गठन गर्न अनुरोध गर्दै प्रधानमन्त्रीलाई बुझाउने गरि हस्ताक्षर संकलन गरेको पनि जनाएको छ ।

    भेलामा स्थानीय ब्यापारी, उद्योगी, पर्यटन/होटेल ब्यबसायी, बिज्ञ, बुद्धिजीवी, समाजसेवी, एबम जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.