×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बैशाख २६ र २७ गते मनास्लु हिमाल आरोहणको ‘हिरक महोत्सव’

  •  गोरखा समाचार
  • शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखामा रहेको मनास्लु हिमाल आरोहणको ७०औं बर्ष पूरा गरेको अवसरमा ‘हिरक महोत्सव’ मनाउने तयारी गरिएको छ ।

    मुल आयोजक चुमनुब्री गाउँपालिका हरेको महोत्सवमा नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, मनास्लु संरक्षण क्षेत्र आयोजना, टान, लोटस फिट अफ मनास्लु हेरीटेज, नामरुङ ऐतिहासिक संग्रालय, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा गोरखा नगरपालिका सह–आयोजक रहेको पालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।

    कार्यक्रमको बिषयमा जानकारी आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लामाले मनास्लु हिमालको काखमा रहेको सामागाउँमा यही बैशाख २६ र २७ गते २ दिन महोत्सवको आयोजना गरिन लागेको बताए ।

    विश्वको ८औं तथा नेपालको ७औं अग्लो उक्त हिमाल जापानी नागरिक तोशियो इमानिशी र नेपाली नागरिक उर्केन छिरिङ शेर्पा चढेको ७० बर्ष पूरा गरेको अवसरमा हिरक महोत्सवको आयोजना गरिएको हो ।

    कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेको प्रमुख आतिथ्यतामा हुने अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार उक्त अवसरमा जापानी आरोही इमानिशी र शेर्पाका परिवारलाई सम्मान कार्यक्रम राखिएको छ ।

    कार्यक्रममा नेपाल स्थित जापानको राजदुत माइदा तोरुका साथै जापानिज अल्पाइन क्लबका अध्यक्षको समेत सहभागिता रहने छ ।

    सामागाउँमा २ दिनसम्म विविध कार्यक्रम हुने र बैशाख २७ गते पोखरामा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्रालय परिषर भित्र निर्माण गरिएको मनास्लु हिमालको थ्रिडी मोडलको उद्घाटन हुनुका साथै सोही दिन सन १९५६ मा मनास्लु हिमाल आरोहण गर्दाका तस्बिरहरुका साथै बृत्त चित्रको प्रर्दशनीको समेत हुने छ ।

    जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकार सम्मेलनमा जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापा मगर, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, मनास्लु संरक्षण क्षेत्र आयोजना प्रमुख अनिल प्रसाई, जिग्मे लामा, पर्यटक ब्यवसायी लाक्पा ढुन्डुप लामा तथा गोरखा नगरपालिका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.