गाेरखा । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र भाडा नतिर्ने २० संघ–संस्था र व्यवसायिक कबलमा सोमबार ताला लगाएको छ । पत्रकार र पत्रकार महासंघकाे कार्यालयमा समेत परिषदले आज ताला लगाएकाे हाे ।
ति संघ-संस्थाबाट करिब ८ करोड रुपैयाँभन्दा बढी बक्यौता उठ्न बाँकी रहेको परिषद्ले जनाएको छ । अनेरास्ववियु, रिपोर्टर्स क्लब नेपाल, नेपाल पत्रकार महासंघ लगायतका संस्थाले लामो समयदेखि भाडा नतिरेको पाइएको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि ताला तालाबन्दी गरिएको हो । भाडा नतिर्नेमा ऋषि धमलाको रिपोटर्स क्लब अग्रस्थानमा रहेको छ ।
रिपोटर्स क्लबले नै ७३ लाखभन्दा बढी भाडा नतिरेको परिषद्ले जनाएको छ ।
यस्तो छ, भाडा नतिर्नेको सूची :





















