×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नारेश्वरको बिन्ध्याबासिनीमा भएको महायज्ञ सम्पन्न : करिब ३७ लाख रुपैयाँ संकलन

  •  गोरखा समाचार
  • सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको नारेश्वर नजिकै रहेको ऐतिहासिक तथा पुरातात्विक बिन्ध्याबासिनी मन्दिरको भौतिक संरचना निर्माणका लागि सहयोग स्वरुप लगाएको महायज्ञमा करिब ३७ लाख रुपैयाँ संकलन भएको छ ।

    चैत १७ गतेदेखी २४ गतेसम्म सञ्चालनमा आएको महायज्ञमा ३६ लाख १७ हजार १४० रुपैयाँ संकलन भएको विन्ध्याबासिनी संरक्षण मुल समिति तथ विन्ध्याबासिनी महायज्ञ मुल समारोह समितिका प्रचार प्रशार समितिका संयोजक बिमल श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार विन्ध्याबासिनी संरक्षण मुल समिति तथ विन्ध्याबासिनी महायज्ञ मुल समारोह समितिको आयोजनामा भएको महायज्ञबाट उठेको रकमबाट मन्दिरको भौतिक संरचना निर्माणमा खर्च गरिने छ ।

    गोरखा नगरपालिका–३ को कान्तेश्वारामा रहेको उक्त मन्दिर तात्कालिन राजा रामशाहको पालामा १७८३ सालमा बनेको शिलालेख उल्लेख गरिएको छ । मन्दिर पहराको ढुङ्गा मुनि रहेकोले ब्यवस्थित गर्न महायज्ञ आयोजना गरिएको हो ।

    गोरखा र तनहुँमा रहेको गोरखकाली, अन्नपूर्ण, अकला, मनकामना, छिम्केश्वरी र छाब्दी बराहीको ७ दिदी बहिनी मध्ये बिन्ध्याबासिनीलाई १ दिदी बहिनीको रुपमा पुजिदै आएको छ ।

    यो मन्दिरमा विशेष गरी जनै पूर्णिमा र ठूलो एकादशीको दिनमा विशेष पुजा र मेला लाग्ने गर्दछ । त्यसका साथै विन्ध्याबासिनी संग गरिएको भाकल पुरा हुने जनविश्वासका साथ यहाँ टाढा टाढादेखी भक्तजनहरु पुजाका लागि आउने गर्दछन् ।

    मन्दिर पुनः निर्माणका लागि गोरखा नगरपालिका समेत डिपिआर तयार गरेको छ ।

    महायज्ञमा स्थानिय उपेन्द्र बस्नेतले १ लाख १२ हजार ११२ रुपैयाँ, दयाराम कोइरालाले १ लाख ११ हजार १११ रुपैयाँ दान गरेको संयोजक श्रेष्ठले जानकारी दिए ।

    त्यसका साथै अमृत कुँवरले ६६ हजार ६६६ रुपैयाँ, रमेश श्रेष्ठले ५६ हजार ६६६ रुपैयाँ, चुलबहादुर कुँवरले ५५ हजार ५५५ रुपैयाँका साथै बावुराम श्रेष्ठले ५१ हजार १५५ रुपैयाँ दान गरेको संयोजक श्रेष्ठले बताए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.