×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाका प्रतिनिधीसभाकाे उम्मेदवारकाे खर्च शुन्यदेखी ३१ लाख सम्म (विवरण सहित)

  •  गोरखा समाचार
  • बुधबार, चैत २५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । हालै सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवार भएका गोरखाका सबैले खर्च विवरण पेश गरेका छन् ।

    गोरखाको दुवै क्षेत्रमा उम्मेदवारी दिएका स्वतन्त्रदेखी पार्टीका उम्मेदवारहरुले खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए ।

    उनका अनुसार पार्टीले नै खर्च गरेका उम्मेदवारका हकमा शुन्य खर्च विवरण पेश गरेका छन् भने उम्मेदवार आफैले गरेको खर्च भने ३१ लाख भन्दा बढी खर्च भएको विवरण प्राप्त भएको हो ।

    कार्यालयले उपलब्ध गराएको विवरण अनुसार नेपाल मजदुर किसान पार्टीका मनकुमारी श्रेष्ठ र हरीशरण बुढाथोकीले शुन्य खर्च पेश गरेका हुन् ।

    पार्टी बाहेक उम्मेदवारहरुले गरेको खर्च विवरण भने उच्च देखिएको छ । जहाँ नेपाली काँग्रेसका क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमकुमार खत्रीले ३१ लाख २७ हजार ८८५ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् भने क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाश चन्द्र दवाडीले २२ लाख ५५ हजार ७२५ रुपैयाँ खर्च गरेको विवरण पेश गरेका छन् ।

    निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरर्गत निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिन भित्र उम्मेदवारहरुले खर्च विवरण पेश गर्न भनेको थियो । सोही बमोजिम गोरखाका सबै उम्मेदवाहरुले समय सिमा भित्रै निर्वाचन खर्च विवरण पेश गरेका हुन् ।

    कसले कती खर्च गरे हेरौं :

    १) मिलन गुरुङ १३ लाख ७७ हजार ८९० रुपैयाँ
    २) प्रकाश चन्द्र दवाडी २२ लाख ५५ हजार ७२५ रुपैयाँ
    ३) जित बहादुर घले ३ लाख ५५ हजार रुपैयाँ
    ४) बलाराम तामाङ २ लाख १९ हजार २० रुपैयाँ
    ५) चुडा प्रसाद ढकाल ५७ हजार रुपैयाँ
    ६) कुल बहादुर बस्नेत १ लाख ४९ हजार ९५० रुपैयाँ
    ७) हरिराज अधिकारी २३ लाख २१ हजार रुपैयाँ
    ८) रामकाजी राना मगर १० लाख ४० हजार रुपैयाँ
    ९) देव बहादुर थापा २ लाख ९८ हजार ८८० रुपैयाँ
    १०) प्रेम कुमार खत्री ३१ लाख २७ हजार ८८५ रुपैयाँ
    ११) राम चन्द्र लामिछाने १५ लाख ८० हजार रुपैयाँ
    १२) केदार मणी खनाल ७ लाख १५ हजार रुपैयाँ
    १३) लेखनाथ न्यौपाने २४ लाख ५ हजार २८० रुपैयाँ
    १४) सुधन गुरुङ २१ लाख ८६ हजार ६६८ रुपैयाँ
    १५) विण्णु प्रसाद रिजाल २ लाख ६७ हजार ९९० रुपैयाँ
    १६) टेक बहादुर प्रधान ३ लाख ६६ हजार ५०० रुपैयाँ
    १७) सोम बहादुर गुरुङ १ लाख १ हजार रुपैयाँ
    १८) कबिता भट्टराई १ लाख ५० हजार रुपैयाँ
    १९) आकाश राना मगर ४१ हजार ४०० रुपैयाँ
    २०) प्रसाद गुरुङ ३३ हजार ४०० रुपैयाँ
    २१) मन कुमारी श्रेष्ठ (शुन्य खर्च)
    २२) कल्पना कुमाल ६२ हजार ५०० रुपैयाँ
    २३) कबिन्द्र बुर्लाकोटी २१ लाख १९ हजार ५३३ रुपैयाँ
    २४) हरी शरण बुढाथोकी (शुन्य खर्च)
    २५) हरी पोखरेल २ लाख ३५ हजार रुपैयाँ

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, चैत २५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.