गाेरखा । नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ ।
बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेकाे हो ।
अध्यक्ष केपी शर्मा ओली पक्राउपछि जारी आन्दोलनको मोडालिटी र दलको नेता छनोटबारे बैठकमा छलफल हुने सचिवालयले जनाएकाे छ ।