×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको बस–बसमा डढेलो सम्बन्धि सचेतना सन्देश (केही तस्बिरहरु सहित)

  •  गोरखा समाचार
  • बुधबार, चैत ११, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । डिभिजन वन कार्यालय गोरखाले वन डढेलो सम्बन्धी सन्देशमूलक स्टिकर बस बसमा टाँस्ने अभियान चलाएको छ ।

    व्यवस्थापन कार्ययोजना २०८२ को कार्यान्वयन अन्तर्गत कार्यालयले जिल्ला भित्र र बाहिर चल्ने बसहरुमा स्टिकर टाँस्ने अभिायन चलाएको डिभिजन प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिए ।

    उनका अनुसार जिल्लामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सार्वजनिक यातायातका साधनहरूमा वन डढेलो सम्बन्धी सन्देशमूलक स्टिकर टाँस्न थालिएको हो ।

    कार्यालले औपचारिक रूपमा हिजो देखी सार्वजनिक सवारीहरुमा स्टिकर टाँस्ने अभियानको शुभारम्भ गरेको प्रमुख शाण्डिल्यले बताए ।

    कार्यक्रम समुदाय–प्रहरी साझेदारी अवधारणासँग समेत आबद्ध गरिएको थियो । कार्यक्रम अन्तर्गत पोखरा, काठमाडौं, चितवन लगायत लामो दूरी तथा जिल्लाभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायातका ३० भन्दा बढी साधनहरूमा सचेतनामूलक स्टिकर टाँसिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    कम लागतमै व्यापक जनसमुदायसम्म सन्देश पुर्‍याउने उद्देश्यले यो अवधारणा अगाडि सारिएको पनि प्रमुख शाण्डिल्यले जानकारी दिए ।

    यसरी सार्वजनिक यातायातमार्फत सन्देश प्रवाह हुँदा दुर्गम तथा शहरी दुवै क्षेत्रका नागरिकसम्म प्रभावकारी रूपमा जानकारी पुग्ने उनको अपेक्षा रहेका छ । यस कार्यक्रमलाई आगामी दिनहरूमा थप विस्तार गर्दै निजी तथा सामुदायिक विद्यालयहरूसँग समन्वय गरी विद्यालय बसहरूमा समेत यस्ता स्टिकर टाँस्ने योजना रहेको पनि उनले बताए ।

    स्टिकर टाँस्ने कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका कार्यालय प्रमुख, बस व्यवसायीहरू तथा डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत सहित कर्मचारीहरूको उपस्थिति रहेको ।

    तस्बिर : डिभिजन वन कार्याल गाेरखाद्धारा साैजन्य

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, चैत ११, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.