×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कृषि र पशु बीमाको लागि गोरखा र धादिङका २२ जनालाई अभिकर्ता तालिम

  •  गोरखा समाचार
  • शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । आफ्नो वरपर तथा छरछिमेकमा रहेको कृषि बाली तथा पशुपन्क्षीहरुको बीमा गराउने उद्वेश्य सहित २ जिल्लाका २२ जनालाई अभिकर्ता तालिम प्रदान गरिएको छ ।

    खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लष्टर इकाई गोरखाको आयोजना गोरखा र धादिङका २२ जनालाई तालिम प्रदान गरिएको आयोजना प्रमुख बरिष्ठ कृषि अधिकृत होमनाथ लम्सालले जानकारी दिए ।

    उनका अनुसार गोरखाको आरुघाट र शहिद लखन तथा धादिङको सिद्वलेख र गल्छी गाउँपालिकाका २२ जनालाई क्लष्टर स्तरीय कृषि तथा पशुपन्क्षी बीमा बिषयक तालिम प्रदान गरिएको हो ।

    सदरमुकाममा रहेको इकाईको सभाहलमा भएको तालिम चैत ४ गतेदेखी ६ गतेसम्म चलेको थियो ।

    सहभागिहरुलाई नेपाल बीमा प्राधिकरण प्रादेशिक कार्यायलय पोखराबाट आएका निर्देशक शम्भु प्रसाद मिश्र, लोकराज , बलराम लामिछानेले सहभागिहरुलाई किसानलको कृषि बाली तथा पशुपन्क्षीहरुको बीमा गर्दा आवश्यक पर्ने कागजपत्र, बीमा प्रकृयाका साथै क्षती हुदा गनुपर्ने कार्यहरुको बिषयमा सहजिकरण गरेका थिए ।

    ३ दिनसम्म चलेको तालिममा ४ पालिकाका प्राविधिकहरु, एफएओका कर्मचारीहरु तथा किसान वा किसानका एकाघरका छोराछोरीहरुलाई बीमा अभिकर्ताको तालिमा प्रदान गरिएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लष्टर इकाई गोरखाका सूचना अधिकारी एवं कृषि अधिकृत संयम पण्डितले जानकारी दिए ।

    सूचना अधिकारी पण्डितका अनुसार सहभागिहरुको केही दिनमा नै अनलाइन परिक्षा हुने र उनीहरुलाई अभिकर्ताको प्रमाण–पत्र प्रदान गरिने छ ।

    गोरखा सदरमुकाममा रहेको इकाईले गोरखा र धादिङको ४ पालिकाको ३४ वडामा ५५० समूह गठन गरेर पोषण सुरक्षा सुधार कार्यक्रम गर्दै आएको छ । पहिलो ३ बर्षको लागि स्थापना गरिएको इकाई दोस्रो बर्षमा प्रवेश गरेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, चैत ०७, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.