×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा जेसीजद्वारा दोस्रो फुटसल प्रतियोगिताको आयोजना

  •  गोरखा समाचार
  • शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जेसीज गोरखाले फुटसल प्रतियोगिताको आयोजना गरेको छ । गोरखा सदरमुकाममा नै हुन उक्त फुटसल दोस्रो भएको अध्यक्ष सुजित श्रेष्ठले जानकारी दिए ।

    युवाहरुको नेतृत्व विकास, खेलकुद प्रवद्र्वन तथा सामाजिक सशक्तिकरणलाई लक्षित गर्दै ‘दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६’ को आयोजना गरिएको उनले बताए । प्रतियोगिता यही चैत २० र २१ गते हुने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    गोरखा नगरपालिका–९ को दलभञ्ज्याङ स्थित फुटसल ग्राउण्डमा हुने प्रतियोगितामा विभिन्न क्षेत्रमा रहेका जेसीज शाखाहरुको सहभागिता रहने छ ।

    खेलमा मार्फत युवाहरुमा अनुशासन, नृतृत्व क्षमता, सहकार्य भावना तथा आन्मविश्वास अभिबृद्वी गर्ने उद्वेश्य सहित प्रतियोगिताको आयोजना गरिएको गोरखा जेसीजले जनाएको छ ।

    प्रतियागितामा बिजेता र उपविजेताले क्रमश. ५५ र ३५ हजार नगद सहित ट्रफी र मेडलका साथै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ठ समूह र अनुशासित समूह लगायतका बिधामा समेत पुरस्कारको ब्यवस्था गरिएको खेल संयोजक समीर कुवँरले बताए ।

    कुवँरका अनुसार प्रतियोगिता ब्यवस्थित, प्रतिस्पर्धात्मक तथा मर्यादित ढंगले सञ्चालन हुने जानकारी दिए ।

    प्रतियोगिताले गोरखा जिल्लाको पर्यटन प्रबद्र्वनमा टेवा पुग्नुका साथै स्थानिय ब्यवसायमा सहयोग तथा युवाहरु बिच आपसी सम्वन्धमा सुदृढता आउने अपेक्षा लिएको महासचिव बुद्वि जोगीले जानकारी दिए ।

    गाेरखा जेसीजले पहिलाे पटक सन २०२५ मा अध्यक्ष सुमन गुरुङकाे पालादेखी फुटसल प्रतियाेगिताकाे प्रारम्भ गरेकाे थियाे । पहिलाे फुटसल प्रतियाेगिता पनि साेही फुटसल ग्राउण्डमा आयाेजना गरिएकाे थियाे ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, चैत ०७, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.